-थम्मन थापा
मंसिर ६,
बागलुङ । प्रथम गल्कोट महोत्सवमा प्याराग्लाईडिङबाट गल्कोट उपत्यकाको दृश्यावलोकन गरिएपछी यो निकै लोकप्रिय बनेको छ । पहिलो पटक गलकोटको आकाशमा प्याराग्लाईडिङ उडान सफल भएपछि अहिले राम्चेढुङगा पर्यटन विकास केन्द्र गल्कोट नगरपालिका ७ मल्मले पर्यटन प्रर्वदन गर्न थप योजना अघि सारेको छ । प्रथम गल्कोट महोत्सवमा प्याराग्लाईडिङबाट गलकोट उपत्यकाको दृश्यावलोकन गरिएपछी यो निकै लोकप्रिय बनेको हो । केन्द्रले...
मंसिर ६,
काठमाडौं । आफैंले नेतृत्व गरेको सरकारका मन्त्रीहरुको काम र मन्त्रालयगत ढिलासुस्तीप्रति असन्तुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो दिनपनि आगामी योजना र कार्य प्रगतिबारे सम्बन्धित मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् ।छलफलमा अर्थ, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, खानेपानी लगायत मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गर्ने बताइएको छ । सम्बन्धित मन्त्रीलाई समेत बोलाईएको छलफलमा...
मंसिर ६,
डा। सुरजकुमार गुप्ता
नेपालमा मौसम परिवर्तन सँगसँगै दमका बिरामीको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । तुलनात्मक रूपमा पनि जाडो मौसममा पछिल्लो समय जाडो मौसममा दमका बिरामीहरू अत्यधिक मात्रामा बढिरहेका छन् । दम पनि धेरै प्रकारको हुन्छ ।सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझिन्छ । दमलाई एउटा रोगको रूपमा नबुझी यसलाई एउटा रोगको सङ्क्रमणले...
मंसिर ६,
राँझा । बाँकेको राप्तीपारी फत्तेपुरस्थित दीपज्योति प्राथमिक विद्यालयले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम विद्युत् जडानमा उपयोग गरेको छ ।राप्ती सोनारी गाउँपालिका–६ मा पर्ने उक्त विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले चार दिनसम्म मोहनपुर, हब्रवा, पदनाह, विशम्वरपुर र जोरैया गाउँमा देउसीभैलोे खेलेर सङ्कलन गरेको रु ६२ हजार ६१५ले विद्यालयमा विद्युत् जडान गरिएको प्रधानाध्यापक वीरबहादुर बुढाले बताए ।...
मंसिर ६,
काठमाडौं । ब्लड क्यान्सर भएकी १९ वर्षीया कृतिका घिमिरेले उपचारका लागि सहयोगको आग्रह गरेकी छन्। टेक्सास कलेज मित्रपार्कबाट व्यवस्थापनमा प्लस टु सकेकी कृतिकाको उपचारमा आर्थिक अभाव भएपछि उनले सहयोगका लागि आग्रह गरेकी हुन्।
भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा उपचारमा रकम अभाव भएपछि घर फर्किएको आमा धनादेवी खतिवडा घिमिरेले बताइन्। त्यसअघि उनको उपचार हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल भएको...
नयाँ पत्रिका दैनिक, -नरजन तामाङ
हुम्ला । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोपाल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस दिए । उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे । हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष पदम लामाले अर्को सिफारिस बनाइदिए । सिफारिसपत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ । गाउँपालिका अध्यक्षको त्यही सिफारिसपत्र...
अन्नपूर्ण पोष्ट- मंसिर ६,
जनकपुरधाम । जनकपुरमा खेलकुदले उपभोग गरिरहेको १० बिघाभन्दा बढी जग्गा राखेपको नाममा दर्ता हुन सकेको छैन। खेलकुदका लागि छुट्याइएको जग्गा व्यक्ति र संघ–संस्थाले अतिक्रमण गर्ने क्रम समेत बढ्दै गएको छ। २०४१ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रले जनकपुरको पिडारीमा नेपालकै ठूलो कर्भडहल उद्घाटन गरेका थिए। त्यसपछि जनकपुर अञ्चल खेलकुद विकास समितिले कुमार खड्ग विक्रम शाहको नाउँमा दर्ता रहेको...
अन्नपूर्ण पोष्ट- मंसिर ६,
काठमाडौं । चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन्। एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्।मिस वल्र्डका लागि खुला गरिएको भोटका...
मंसिर ६,
भक्तपुर । सूर्यविनायक नगरपलिका–२ बालकोट रेडक्रस भवन नजिक कौशलटारबाट बालकोट तर्फ जाँदै गरेको बा. ४ ख.८१८२ नं. को टिपरमा सोही दिशा तर्फ जाँदै गरेको बा. ९९ प. ८२८२ नं.को मोटरसाइकललाई ठोकिदाँ एक जनाको मत्यु भएको हो ।
उक्त घटनामा महोत्तरी बर्दिवास घर भई ललितपुर जिल्ला चाँगाथली बस्ने २४ वर्षका मनोज मगर घाइते भएकोमा तत्काल उपचारको लागी वि.एण्ड...
मंसिर ५,
भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले सिंगो भक्तपुर जिल्लालाई सफा बनाउने अभियान अन्तर्गत एक महिने अरनिको राजमार्ग सफाई अभियान भोलीबाट सुरु हुने बताए ।
गैसस महासंघ भक्तपुरको एक कार्यक्रममा प्रतिनिधीसभा सांसद बस्नेतले भने “भोलीबाट एक महिने अरनिको राजमार्ग सफाई अभियान सुरु गर्दैछौ, हनुमन्ते खोलामा मात्रै होईन, अरनिको राजमार्गमा पनि अब फोहोर फाल्नेलाई पक्राऊ गरी कम्तीमा...


