Monday, June 22, 2026
Home Blog Page 1881
मंसिर ८, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले शनिबर राजधानीको प्रदर्शनीमार्गमा जनसभाको आयोजना गरेको छ । जनसभालाई प्रवक्ता प्रकाण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभा सुरु हुनुअघि अघि काठमाडौंको बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस सहरका विभिन्न स्थान हुँदै कार्यक्रमस्थल सम्म पुगेर सभामा परिणत भएको थियो । पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी...
मंसिर ८, कञ्चनपुर । संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् । संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन थालेका हुन् । वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण ताल पुरिन थालेको सामुदायिक वनका अध्यक्ष दलबहादुर ऐरले बताउनुभयो । तालमा उम्रिएको बेसरम जातको वनस्पतिका कारण...
मंसिर ८, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच ग्याङ फाईट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुकुम्बासी टोलमा बस्दै आएका विक्की मगर रहेका छन् । ग्याङ फाईट हुँदा अर्को समूहले खुकुरी प्रहार गरेपछि सिभिल अस्पताल बानेश्वरमा उपचारका क्रममा विक्कीको मृत्यु भएको बताईएको छ । घटनामा अनिल श्रेष्ठ ९बर्ष २३० गम्भिर घाईते भएका छन्, उनको ट्रमा...
मंसिर ७, काठमाडौं । कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ । उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ । कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ । कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि...
मंसिर ७, काठमाडौं । दुवै नारीभरि चुरा निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ बर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ । उनको व्यवहार पनि उनको उमेर जस्तै छ । घरी अस्पतालको शय्याबाट जुरुक्क उठेर बारिह निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु । हेटौंडा ओलेकी १२ बर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन्गत...
मंसिर ७, काठमाडौँ । आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ । सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याइएको हो । बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै डा।भीमनाथ खरेलले बिरामी ल्याइसकेको बताए ।
मंसिर ७, जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान–श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ । दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ । यीमध्ये च् ए, क् बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन् ।R बाट नाम सुरु भएका युवतीहरुःजुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै...
मंसिर ७, भक्तपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन् ।आज विश्वविद्यालय अनुदान आयोगको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उनले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताए । परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा...
मंसिर ७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशनसमेत दिएको छ ।वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरी माथि वर्षौसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो...
मंसिर ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’...