Monday, June 22, 2026
Home Blog Page 1883
मंसिर ५, कास्की । चापकोट नगरपालिका–८ स्याङजाका सागर खनाल कात्तिक २९ गतेदेखि बेपत्ता हुनुभएको छ । घरबाट कास्कीको पोखरा जान भनेर हिँडेका खनाल बेपत्ता भएपछि खनाल घरपरिवार तथा आफन्त चिन्तामा छन् । घरबाट पोखरा पुगेपछि भान्जीको घरमा बास बसेको र भोलिपल्ट खाना खाएर राजश्व तिर्न हिँडेका खनाल सम्पर्कमा नआएको आफन्तको भनाइ छ । आफन्तले स्याङ्जा तथा कास्कीका विभिन्न प्रहरी...
मंसिर ५, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताएका छन् । नेपाल समाजशास्त्र संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।सरकारका सम्पूर्ण आयोजनाहरु, कार्यक्रमहरु जमिनसंगै जोडिएकाले जमिन नै नहुनेमा ती कार्यक्रम लागु गर्न नसकिने अवस्था रहेको उनले उल्लेख गरे ।पछिल्लो...
मंसिर ५, कलाकार, निर्माता, निर्देशक नीर शाहको कलाक्षेत्रमा जति ठूलो नाम छ, त्यस्तै पहिचान टेलिभिजन क्षेत्रमा पनि छ । उनी नेपाली टेलिभिजनका पिता भनेर पनि चिनिन्छन् ।नेपालकै पहिलो टेलिभिजन ‘नेपाल टेलिभिजन’ देशमा भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ । उनी यसको पहिलो अध्यक्ष, महाप्रवन्धक पनि हुन् । आज ‘विश्व टेलिभिजन दिवस’ हो । यही सन्दर्भ पारेर नेपालमा टेलिभिजन भित्रिनुको कारण,...
मंसिर ५, काठमाडौं । लोकगायिका चन्द्रकला शाह ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएकी छन् । ‘युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५’मा उनलाई नगद रु।१७ हजार ६ सइ ९६ सहित यो सम्मानबाट सम्मानित गरिएको हो ।‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” मुल नाराको साथ राजधानीमा हालै आयोजित अवार्ड समारोहमा रातोपाटीका पत्रकार कुबेर गिरी सहित लक्ष्मण...
मंसिर ५, बाँके । राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला...
मंसिर ५, ललितपुर । विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन । कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत...
Parasi, Nov 21 (RSS): The Communist Party of Nepal (CPN) has entrusted its province committee with the responsibility to pick local level committee in Nawalparasi-west. The CPN District Committee sought cooperation from the province committee after efforts for consensus were not materialized in the district. Following dispute between the then CPN-UML and CPN (Maoist Centre) for local leadership, the...
मंसिर ५, सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ । बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो । बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही...
मंसिर ५, परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका...
मंसिर ५, भक्तपुर । सधै एक अर्का विरुद्ध खनिने भक्तपुरका दुई सांसद एकै कार्यक्रममा देखिदा धेरैलाई नौलो लागेको छ । नेपालकै नमुना सडकको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडकमा दुर्घटना हुने क्रम बढ्दै गए पछि सुरक्षित राजमार्ग अभियानमा नेकपाका सासंद महेश बस्नेत र नेमकिपाका सांसद प्रेम सुवाल एकै कार्यक्रममा भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले...