पुस ८, २०७५
काठमाडौँ । तराईका २१ जिल्लाका २ सय ७६ स्थानीय तहमा यस वर्षदेखि सञ्चालनमा आएको तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत विकास योजना र बजेट अन्धाधुन्ध रूपमा वितरण गरिएको पाइएको छ । प्रशासनिक र विकास खर्च गरी २ अर्ब ३ करोडको बजेट रहेको यो कार्यक्रमअन्तर्गत २१ जिल्लामा विकासतर्फ मात्र १ अर्ब ९१ करोडको विकास कार्यक्रम बाँडिएको छ । यसप्रति...
८ पुस, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न अनुरोध गरेका छन् ।यसअघि गत मंगलबारको स्थायी कमिटी...
पुस ६,
काठमाडौं। अमेरिकी राष्ट्रपतिका रक्षामन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन् ।अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलिपल्टै अकस्मात् जनरल म्याटिसको यस्तो निर्णय बाहिरिएको हो । उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन् ।उनले म्याटिसको उत्तराधिकारिको नाम भने उल्लेख गरेनन् ।उनले ट्वीटरमा भनेका छन्, ‘जनरल मयाटिसले मित्र...
पुस ६, म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो।बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा...
पुस ५,
भक्तपुर । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघले ईलेक्ट्रोनिक्स एक्सपो–२०१९ आयोजना गर्ने भएको छ ।
विहिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा यहिँ पुस २६ गतेदेखि ३० गतेसम्म भक्तपुरको सल्लाघारीमा तेस्रो ईलेक्ट्रोनिक्स एक्सपो– २०१९ आयोजना हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिएका छन् ।
उपभोक्ताई स्थानीय बजार मै गुणस्तरीय विद्युतीय सामाग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य आयोजकको छ ।
एक्स्पोमा...
पुस ५,
काठमाडौं । बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएकी साहित्यकार यमुना पराजुली अधिकारीको नयाँ कृति सार्वजनिक हुने तयारीमा रहेको छ । केही समय अगाडी सडक दुर्घटनामा परी घरमा नै आराम गरीरहेकी यमुनाले बालकथा संग्रह 'फुलका गहना' प्रकाशित हुने अन्तिम तयारीमा रहेको जानकारी दिएकी छिन् । उक्त कथा संग्रहमा बालमनोविज्ञानमा आधारीत ६ वटा कथा रहेको छ । जसमा फुलका गहना, जिद्दी...
पुस ५,
भक्तपुर । शुभ ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
विहिबार संस्थाको सभा हल भक्तपुर नगरपालिका–१० कमलविनायकमा एक कार्यक्रममा बीच सातौं वार्षीक साधारण सभा सम्पन्न भएको हो । २०६७ साल चैत ३० गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएर २०६८ साउन १ गतेबाट औपचारीक कार्यालय संचालन गरेर उक्त संस्थाले आर्थिक कारोबार...
काठमाडौं– संघीय संरचना अनुसारको विधान कार्यान्वयनमा ल्याउन काँग्रेसलाई सकस परेको छ । पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको महासमिति बैठक नै अनिश्चित बनेको छ । विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, महासमिति सुरु भएको ६ दिन...
पुस ५, सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् । विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भन्नुभयो, “उहाँहरूले फिल्डमै गएर केही ठाउँको...
पुस ४,
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लामा विभिन्न स्थानहरुबाट चोरी गरी फरार रहेका व्यक्तीहरुलाई पक्राउ गरेको छ । बुधबार प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा ११ जनालाई सार्वजनिक गरेको हो ।
उनीहरुले मितिमा भक्तपुरका बिभिन्न स्थानहरुबाट दिउसोको समयमा घरमा कोही नभएको अवस्थामा घर कोठा फोरी सुनका गरगहना तथा नगद चोरी गर्ने गरेका प्रहरीले जानकारी दिएको छ ।...
