Sunday, June 28, 2026
Home Blog Page 1812
नयाँ पत्रिका दैनिक/तीर्थराज बस्नेत माघ १८, काठमाडौं । काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ । पूर्व र पश्चिमबाट गाडी भित्रिने मुख्य नाका कोटेश्वर र कलंकीमा यो नियम लागू गर्न लागेको हो । बिपी र अरनिको राजमार्गबाट भित्रिने पूर्वका गाडीलाई भक्तपुरको मनोहरामै रोक्ने प्रहरीको तयारी छ । ‘अहिले अरनिको...
नयाँ पत्रिका दैनिक/रवि मिश्र माघ १८, 
नयाँ पत्रिका दैनिक/नरेश ज्ञवाली माघ १८, काठमाडौं । नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।पहाडमा ९.१ प्रतिशत...
समाचारपत्र दैनिक/माघ १८, नारायणी नदीकिनारमा थुप्रिएको फोहोरले अहिले स्मार्ट सिटी अभियानलाई गिज्याइरहेको छ। उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको संयुक्त आयोजनामा एक साताअघि मात्रै सम्पन्न चितवन महोत्सवस्थलको फोहोर नउठ्दा यतिखेर लाजसमेत लज्जित भएको छ। नारायणी नदी दिनप्रतिदिन फोहोर र प्रदूषित हुँदै जाँदा युवाहरूको समूह वे ग्रुपले सरसफाइ अभियान गर्दै आएको छ। सरसफाइ अभियानमा महानगरका जनप्रतिनिधिसमेतको पनि...
नेपाल समाचारपत्र / ईश्वरराज ढकाल, माघ १८, काठमाडौं । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो। फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो। सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ। त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा...
पवित्रा आर्चाय,हरेक सेकेन्ड म यो समाज नियालि रहन्छु थाहा छैन के सोच्छन मान्छे हरुले तर मेरालागि यो समाजले आफ्नै बेग्लै नीति बनाई दिएको छ मैले तिम्रो समाजको त्यो निति जसरी भए पनि शिर झुकाएर मान्नुपर्छ ।उसको निति ले मलाई भनिरहन्छ मेरो हरेक पाइलामा झकझक्याई रहन्छ मलाई पनि हिजोआज यस्तै लाग्छ हिड्दा म छोरी हु बिस्तारै हिड्नु पर्छ बोल्दा म छोरी हु बिस्तारै बोल्नु पर्छ म पुरुष साथि संग बोल्न हुदैँन म...
काठमाडौँ। नेपाल चिकित्सक संघले शुक्रबार देशभरका सवै स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा ठप्प पर्ने घोषणा गरेको छ ।संघले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति सरकारले गरेको वेवास्ताप्रति आपत्ति समेत जनाएको छ ।डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदा समेत सरकारले बेवास्ता गरेकाले माघ १८ गते देशभरका सरकारी, निजी तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने...
माघ १७, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन्। बिहिबार दिउँसो अनशनस्थल शिक्षण अस्पताल पुगेर सभापति देउवाले केसीलाई भेटेका हुन्।  उनले केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका छन्। केसीलाई भेट्न पुगेका कांग्रेस सभापति देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पास गराएको भन्दै उनले अनशन तोड्न आग्रह गरेका हुन्। यस्तै उनले सरकारले केसीसँग वार्ता गर्नु पर्नेसमेत बताए। उनले...
माघ १७ काठमाडौँ। समराट शाक्य निर्देशित नेपाली चलचित्र यात्रा अ म्यूजिकल बल्कको टिजर रिलिज गरिएको छ । प्रमुख पात्रको रुपमा सलिनमान बानिया, सलोन बस्नेत र मलिका महत लाई देख्न सकिन्छ । यस चलचित्रलाई शुसिल पोखरेलले निर्माण गरेका हुन् ।
माघ १७, काठमाडौँ-फिल्म ‘रणवीर’ यहि माघ १८ गते शुक्रबार देखि रिलिज हुँदैछ । रिलिज मिति नजिकिदै गर्दा फिल्म युनिटले दोस्रो ट्रेलर सार्वजनिक गरेका छन् । पहिलो ट्रेलरमा एक्सनलाई विशेष स्थान दिइएको थियो भने दोस्रो ट्रेलरमा  प्रेम कथा देखाइएको छ ।यसै फिल्मबाट डेब्यु गरेका सुवेक्षा खड्का र सुपुष्पा भट्टलाई दोस्रो ट्रेलरमा स्थान दिइएको छ । एक्सन र थ्रिल फिल्ममा सुशील सिटौला,...