सलिनको ‘यात्रा’को टिजर रिलिज (टिजर सहित)

175

माघ १७
काठमाडौँ। समराट शाक्य निर्देशित नेपाली चलचित्र यात्रा अ म्यूजिकल बल्कको टिजर रिलिज गरिएको छ । प्रमुख पात्रको रुपमा सलिनमान बानिया, सलोन बस्नेत र मलिका महत लाई देख्न सकिन्छ । यस चलचित्रलाई शुसिल पोखरेलले निर्माण गरेका हुन् ।