फागुन ३,
भक्तपुर । गजलकार एवं पत्रकार विकास प्रहरको गजल ‘रक्त लाली पोतिएको अधर जाली तिम्रो’ बजारमा आएको छ । गजल गायक एवं संगीतकार राज सागरको स्वर तथा संगीतमा रहेको गजल बजारमा आएको हो । गजलको म्यूजिक भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् भने संगीत संयोजन राजन इसानको रहेको छ । म्यूजिक भिडियोमा अमृत सुनुवारले छायांकन गरेका छन्...
-जानु काम्बाङ्ग लिम्बू,देउराली माथिको
सिङ्ग्जाङ्गो फ़ूङ्ग झैँ
फूल्दै, झर्दै, मर्दै, पलाउँदै
अनेक घाम पानी,
झरि बादल, हुरी बतास र
बर्सात सहेर
दुई दिन मृत्यू छल्ने
असफल प्रयाश गर्दै
उभिनु छ यो धर्तिमा ।त्यो दुई भित्रै
फूल्नु छ, फल्नु छ
रुप फेरि फेरि
नयाँ नयाँ पालुवा भै पलाउनू छ
रंग फेरि फेरि फ़ुल्नू छ
बादल जस्तो टुक्रै टुक्रा भएर फाट्नु छ
कहिँ कतै नयाँ नयाँ सम्बन्धमा जोडिनु छ
मृत्युले कोरेको बालुवामा
कयौं सपना सजाएर
दुई दिन रमाउनु...
फागुन ३,
भक्तपुर । प्रमुखप्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले गफ गर्ने बाहेक केही काम नगरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस जिल्ला समिति भक्तपुरले शुक्रबार थिमीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने ’ भाषण गरेर मात्र देश बन्दैन, गफले देश बन्ने भए पहिल्यै बनिसक्थ्यो ।’
उनले सरकारले जनअपेक्षा अनुसार काम...
फागुन ३,
नयाँ दिल्ली_ भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ ।भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ ।छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित...
फागुन ३,
काठमाडौं - काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र नाईट बस संचालनका गर्ने योजना बनाएको छ। महानगरपालिकाले नाइट बस संचालन गर्नका लागि छलफल सुरु गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।उनका अनुसार अहिले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात ,नेपाल प्रहरी,ट्राफिक प्रहरी लगाएतका सरोकारवाला निकायसंग छलफल भैरहेको छ । महानगर भएपनि ८ बजे नै डेड सिटी जस्तो भएको...
https://www.youtube.com/watch?v=1nO9K2y0YKE
फागुन ३,
काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभागमा कार्यरत उपसचिव बाबुराम लामिछानेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा कार्यरत हुँदा लामिछानेले भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको आरोपमा...
फागुन ३, काठमाडौँ- फिल्म ‘क्याटेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार प्रेसमिट गर्दै गीत सार्वजनिक गरिएको हो । लोक लयको गीतमा निरुता सिंहले भुवन केसी र अनमोल केसीसँग नृत्य प्रस्तुत गरेकी छिन् । भिडियो हेर्नुस् ;https://www.youtube.com/watch?v=ZnSizJk14V0गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । शब्द हर्क साउद र मनिष ढकालको रहेको छ भने संगीत...
फागुन ३,
काठमाडौं विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल निराशाजनक भएको निश्कर्ष निकालेको छ ।विवेकशील साझाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी एक वर्षको अवधिमा सरकारले बाटो पहिल्याउन नसकेको टिप्पणी गरेको हो । विकास र पूर्वाधार निर्माणमा अलम र चरम नैराश्य भएको साझा विवेकशीलले बताएकोविज्ञप्तिअस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्षमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा विवेकशील साझा पार्टी...
फागुन ३,
दाङ - महिलामाथि बलात्कार गरेको अभियोगमा दाङमा एक प्रहरी हवलदारविरुद्ध प्रहरीमा जाहेरी परेको छ।तुलसीपुर उपमहानगरपालिका-१३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवलदार गम्भीर चन्दले बिहीबार राति एक स्थानीयको घरमा गएर महिलामाथि जवरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ।जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले आरोपित हवल्दार चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए। महिलाकै...




