निरुताको ‘कर्ली कपाल’मा भुवन र अनमोल भुतुक्कै (भिडियो हेर्नुहोस्)

182

फागुन ३, काठमाडौँ- फिल्म ‘क्याटेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार प्रेसमिट गर्दै गीत सार्वजनिक गरिएको हो । लोक लयको गीतमा निरुता सिंहले भुवन केसी र अनमोल केसीसँग नृत्य प्रस्तुत गरेकी छिन् । भिडियो हेर्नुस् ;

गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । शब्द हर्क साउद र मनिष ढकालको रहेको छ भने संगीत एसडी योगी सुशान्त गौतमको रहेको छ । गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेका हुन् । फिल्म फागुन १७ गते रिलिज हुँदैछ