Monday, June 29, 2026
Home Blog Page 1790
✍️ कौशिक ज्योतिष सेवा (ज्यो• अनिल पुडासैनी) १) के रावण राक्षस, दानव कुलका हुन् त? २) रावण कुन कुलका हुन् ? ३) रावणले किन सीता माता लाई अपहरण गरेका थिय? ४) रावणको परिवरिक बिर्तान्त के थियो? ५) रावण कसरी सक्तिशाली भय? ~~~~~~~~~~~~~~~~~~ जानकारिको लागि अवश्य अध्यन गर्नु होस् र आफ्नो बिचार को साथै उचित लागे शेर गरेर आफ्नो प्रफाईलमा सुरक्षित राख्नुहोस। ~~~~~~~~~~~~~~~~~~~~~ रावण को एक अर्थ रुदन पनि...
फागुन ४, काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग ल्याएको छ...
फागुन ४, काठमाडौ । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरिक्षकको निधन हुने गरि भएको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् । माघ १२ गते बाराको...
फागुन ४, भक्तपुर । शनिबार दिउसोँ करिब २ बजेतिर भक्तपुरमा परेको चट्याङले ६ जना घाईते भएका छन् । भक्तपुर सूर्यविनायक न.पा. ७ घ्याम्फेडाँडा काठमाण्डौ कीर्तिपुर त्रिभुवन बिश्वबिद्यालयका बिद्यार्थीहरु बनभोज खान आएका विद्यार्थीहरु घाइतेँ भएका महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । चट्याङ लागी निम्न ६ जना मानिसहरु घाईते भई उपचारका लागी डा.ईवामुरा अस्पतालमा लगी उपचार भईरहेको परिसर भक्तपुरका...
फागुन ४, अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। देशमा संकट वा आपत् आइपरेको खण्डमा गरिने घोषणा ट्रम्पले यतिखेर किन लगाउनुपर्‍यो भनेर व्यापक चर्चा भइरहेका छन्। तर यस्तो संकटकाल घोषणाको प्रभाव र महत्त्व चाहिँ के हो?के हो संकटकाल ? अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो। राष्ट्रपति ट्रम्पले हाल...
फागुन ४, भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान बन्ने भनिएको करिब ४ वर्ष पुरा हुन लागिसकेको छ । २०७१ माघ १० गते स्वर्गीय शुसिल कोइराला प्रधामन्त्री, महेश आर्चाय वनमन्त्री र भक्तपुरका वर्तमान सांसद महेश बस्नेत उद्योग मन्त्री भएको समयमा मन्त्रीपरिषद् बाट उक्त निर्णय पारित भएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदाँ २०७३ असार ९ गते...
फागुन ४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको बताउनुभयो...
फागुन ४, पाल्पा । पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफारिश गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका हुन् ।रामपुरकी अगुवा किसान...
समाचारपत्र दैनिक/मनोज रेग्मी, फागुन ४, काठमाडौं । घूस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन्। भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन कलेज सञ्चालकसँग ७८ लाख रुपियाँ घूस लिएको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। पाठकले घूस लिएको स्वीकारेको भिडियो सार्वजनिक भएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई...
फागुन ४, काठमाडौं । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ सार्वजनिक गरेका छन्। ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक युट्‍युब च्यानलमार्फत भिडियो सहित सार्वजनिक गरेका हुन्। देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका...