फागुन २४,
काठमाडौँ -विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गर्नुभयो । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ?...
फागुन २४,
काठमाडौँ -शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वन्चित नहुन भन्नका लागि सरकारले निःशुल्क गर्नुपर्ने माग गरेका हुन् ।“हामी निरन्तर सडकमार्फत दबाब दिँदै आइरहेको सर्वविदितै छ, हाम्रो माग प्रष्ट...
फागुन २४,
काठमाडौँ-सरकारले चालु बजेटमा राखेको वैदेशिक सहायता परिचालन लक्ष्यको ३६ प्रतिशत हासिल गरेको छ। अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म विभिन्न दातृ निकायबाट एक खर्ब १२ अर्ब १३ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता जुटेको हो।चालु आर्थिक वर्ष (०७५÷७६) को बजेटमा वैदेशिक सहायताको स्रोतबाट तीन खर्ब ११ अर्ब ८३ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ। त्यसमध्ये ६ महिनाभित्रै विभिन्न...
फागुन २४
काठमाडौँ -नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसिया र कुवेतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को जानकारीअनुसार यही मार्च महिनामा नेपालले ती दुई देशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।एन्फाका अनुसार नेपालले आफ्नो पहिलो खेलमा मार्च २१ मा मा कुवेतसँग खेल्नेछ । यो खेल कुवेतमा हुनेछ । त्यसैगरी, मार्च २६ मा नेपालले...
फागुन २४
बनियानी -बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन ९सन्थाल०को पाँच वर्षअघिको हो । अहिले उहाँको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ पूँजी उहाँको जीवनको...
फागुन २४,
काठमाडौँ -एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षद्वयले भोली गर्नेछन्। पार्टी एककीरण र नेकपाको मधेलाई सन्देश दिनका लागि नेकपाले पहिलो पटक दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल प्रचण्डको उपस्थितिमा रौतहतमा जनसभा गर्न लागेको हो। रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने प्रदेश दुईका इञ्चार्ज सत्यनारायण मण्डलले...
फागुन २४,
विराटनगर -उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्नुहुँदै कानून सबैले इमान्दारीताका साथ परिपालना गर्नुपर्ने उल्लेख गर्नुभयो ।...
फागुन २४
काठमाडौँ :लामो समयदेखि स्वतन्त्र मधेसको माग राख्दै विखण्डनकारी गतिविधि गर्दै सिके राउतले मुलधारको राजनीति थाल्ने भएका छन् । राउतले देश टुक्र्याउने अभियान त्याग्ने घोषणा प्रधानमन्त्री केपी ओली उपस्थित हुने कार्यक्रममा गर्ने भएका हुन् । तराई मधेसमा अलग्गै राज्यका लागि आन्दोलनरत सिके राउतले विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा समाहित हुने पुष्टि उनका सहयोगी डा. विनय पञ्जियारले पनि गरेका...
फागुन २४
चितवन -पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर ¥याफ्टिङ यात्रा सम्पन्न गरेको छ ।पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख...
नयाँ पत्रिका
फागुन २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०की राष्ट्रिय सभा सदस्य कोमल वलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छिन् । दलित समुदायप्रति लक्षित उखान टुक्का प्रयोग गर्दा आफूबाट गल्ती भएको उनको भनाइ छ । भविष्यमा यस्ता शब्द प्रयोगप्रति सचेत रहने उनले बताएकी छिन् । ‘हिजोका कुविचार, कुव्याख्या तथा नमीठा शब्दहरू, भनाइहरू, उखानहरू, उत्पीडनहरू, समस्याहरू, सोचहरू, विचारहरू, मानसिकताहरू...
