Thursday, May 14, 2026
Home Blog Page 173
बीबीसी नेपाली न्यूज । नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टी भाजपाले संसदीय निर्वाचनमा आफ्नो गठबन्धनले अत्यधिक बहुमत ल्याउने अपेक्षा गरेका थिए। तर परिणाम तदनुरूप आएन।भाजपा एक्लैको बहुमत पुगेन। त्यसैले भाजपाले पहिलाभन्दा गठबन्धनका साझेदार दलहरूलाई अझ महत्त्व दिनुपर्ने देखिएको छ। मोदी तेस्रो पटक प्रधामन्त्री बन्दा त्यसबाट विश्वमञ्चमा कस्तो प्रभाव पर्ला भन्ने चासो सुरु भएको छ। यूकेस्थित सार्वजनिक नीतिसम्बन्धी थिङ्कट्याङ्क...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहने पूर्वानुमान गरिएको छ ।मौसम विश्लेषण: नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
भक्तपुर । नेपाल प्रहरीले ७० लाख रुपैयाँसहित भक्तपुरबाट ४ जना चिनियाँ नागरिकलाई भक्तपुरबाट पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा ७० प २८७२ नं को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा ३२ वर्षको ज्याङ्ग यून, ५० वर्षको...
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका लागि बिशेष योजना र नीति आवश्यक रहेको बताउनुभएको छ ।बिश्व वातावरण दिवसको अवसरमा राष्ट्रका लागि दुई घण्टा अभियानले आज कौशलटारमा आयोजना गरेको बृहत अरनिको राजमार्ग सफाई अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वातावरणीय सफाईका लागि कर्मकाण्डी ढंगले गोष्ठी,सेमिनार र बृक्षारोपण कार्यक्रम मात्र गरेर नहुने बताउनुभयो । सरसफाई मजाक...
लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिसमक्ष बुझाएका हुन् जसलाई राष्ट्रपतिले स्वीकृत गरेकी छिन्। मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ। यस चुनावमा समाजवादी पार्टीले ३७ सिट पाएको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ।
काठमाडौं : चौथो आदिवासी चलचित्र महोत्सव बुधबार शुरु हुँदैछ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा महोत्सव शुरु हुन लागेको हो। महोत्सवमा नेपालका लिम्बू, तामाङ, गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए। चार दिन चल्ने महोत्सवमा उत्कृष्ट चलचित्र, वृत्तचित्र र लघु फिल्मलाई पुरस्कृत...
गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पार्टी प्रशिक्षणमा उनले प्रदेशका विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए। उनले आव २०८१/८२ को बजेटले...
काठमाडौँ : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले ढुवानीका माध्यम भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो भन्दै चिन्ता व्यक्त गरेका हुन्। बुधवार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१।०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उनले सरकारले ल्याउने हरेक...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेवारी परम्परागत परिकार वः फेस्टिभल हुने भएको छ । जेठ २६ गते शनिबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म नगदेशमा वः फेस्टिभल हुने मध्यपुर पर्यटन विकास समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनु भएको छ । मध्यपुर पर्यटन विकास समितिले नेवार समुदायको पर्व सिठिनखः पर्वको अवसरमा मध्यपुर थिमिको नगदेशमा वः फेस्टिभल तथा ग्रिन भेजिटेबल...