फागुन २७
काठमाडौँ -महाभूकम्प २०७२ पछि सरकारले सार्वजनिक भवनको पुनर्निर्माणमा विशेष चासो र तत्परता नदेखाएकाले सार्वजनिक भवनकै पुनर्निर्माणको गति अत्यन्त निराशाजनक पाइएको छ । सरकारले शैक्षिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा, सुरक्षा निकाय तथा खानेपानी पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता नदिँदा प्रगति सुस्त देखिएको हो ।भूकम्पपछि खानेपानी पूर्वाधारतर्फ ३ हजार २ सय १२ वटा पूर्वाधार पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ७ सय ९१ वटा...
नयाँ पत्रिका, फागुन २७,
काठमाडौँ -संघीय सरकारले ल्याउने नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्न अब केवल साढे दुई महिना मात्र बाँकी छ । अर्थ प्रशासन अहिले आगामी बजेटको तयारीमा व्यस्त छ । बजेट बनाउनकै लागि राष्ट्रिय योजना आयोगले आव ०७६र७७ को बजेट, वार्षिक विकास कार्यक्रम र त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमासम्बन्धी मार्गदर्शन, ०७५ तयार पारेको छ । मार्गदर्शनअनुसार आगामी आवको बजेटले सार्वजनिक निर्माण...
फागुन २७
काठमाडौँ -ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा...
फागुन २६
अदिस अबाबा -इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् । इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो । इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स...
फागुन २६,
काठमाडौँ -‘राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५, लाई विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सदस्य दिलकुमारी रावलले प्रस्तुत गर्नुभएको सो प्रस्ताव छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो ।छलफलमा भाग लिँदै सांसद जीतेन्द्रनारायण देवले लोकतान्त्रिक मूल्यमान्यताका आधारमा नियमावलीलाई समेट्नुपर्ने बताउनुभयो । सांसद रामलखन चमारले नियमावलीले समानुपातिक पद्धतिलाई...
फागुन २६
काठमाडौँ -त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विद्यावारिधिको क्रममा अपनाउनुपर्ने न्यूनतम कार्यविधिका बारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरिएको बताउनुभयो ।सङ्कायका डिन प्रा डा शिवलाल...
फागुन २६
ललितपुर -कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बतउनुभयो...
फागुन २६
काठमाडौँ -नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले जनमत संग्रहबारे संसदमा प्रश्न उठाएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भए पनि जनमत संग्रहको विषय गम्भीर भएको बताए।‘सहमतिमा प्रयोग भएको दुईपक्षको आआफ्नै व्याख्याले...
एजेन्सी,फागुन २६,
काठमाडौँ -इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ । “दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट...
फागुन २६,
काठमाडौँ -सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताउनुभयो ।“राष्ट्रियता र अखण्डताप्रति राउतले यसअघि विषवमन गरेकाले क्षमायाचना गर्नुपर्छ, यसअघि उनले बोलेका शब्द फिर्ता लिएका छैनन्, फिर्ता लिनुपर्छ, राउतले...

