Wednesday, July 8, 2026
Home Blog Page 1655
वैशाख १, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। घटनाको बारे थप विवरण आउन बाकीँ छ ।
डा टीकाराम पोखरेल मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । भनिन्छ– “सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।” हरेक व्यक्तिको यस्ता शक्तियुक्त सकारात्मक सोचलाई सही ठाउँमा, सही...
नागरिक देनिक बैशाख १, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो। २०४६ सालमा...
नागरिक दैनिक बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने बताएका छन्। नयाँ वर्षको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र अनैतिक आचरण भएको मान्छे नेपाली हुनै नसक्ने बताए। सम्बोधनको क्रममा उनले सरकारले एक वर्षमा प्राप्त गरेको उपलब्धीबारे पनि चर्चा गरे। एक वर्षको अवधिमा संघीयताको जग...
नेपाल समाचारपत्र बैशाख १, काठमाडौं। पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउ“दै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन्। विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा ‘सी’ वा जीपीए २।० ग्रेड ल्याउनेले मात्र व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायमा भर्ना हुन पाउने निर्णय गरेको थियो। सोहीअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरूमा भर्ना लिइएको...
बैशाख १, भक्तपुर । एक महिना अगाडि देखि युटुव च्यानल मार्फत आफ्नो हास्य ब्यङ्गयको धाराबाईक श्रिङ्खला प्रस्तुत गर्दै आएको भक्तपुरको पहिलो कमेडियन ग्रुप दी ब्यङ्ग ब्याइजको मापसे, आइईरन जुस् पछि चौंथो प्रस्तुती युटुवमा सार्वजनिक गरेको छ। गत हप्ता सार्बजनिक भएकै भागको बाँकी अंश सार्बजनिक गरेको र सो भाग धाराबाहिक रुपमा सार्बजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ। चाँगुनारायण फिल्स् प्रालिले...
बैशाख १, काठमाडौं । अहिले राती १२ बजेपछिबाट नेपाली नयाँ वर्ष २०७६ को सुरुवात भएको छ । नेपाली पात्रो अनुसार वैशाख १ गतेदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ भने यसलाई मेष संक्रान्तिको नामले समेत चिनिन्छ । नयाँ वर्ष मनाउने चलन कहिलेदेखि चल्यो भन्ने कुरा यकिन नभए पनि एक अनुमानअनुसार पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानका आधारमा गर्न थालियो त्यही बेलादेखि नयाँ वर्ष...
चैत ३०, काठमाडौँ -अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले यूएईसँग एक रनले पराजित भएको छ। शनिवार मलेशियाको किनरारा मैदानमा भएको खेलमा पहिलो खेल खेलिरहेका हरि चौहान र भीम सार्कीको पचास अर्धशतकको मद्दतले नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनायो।यूएईले भने ३० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकेपछि डिएलएस मेथडको आधारमा...
चैत ३०, -मेरो जन्म गाउँ पहिले र अहिले सोलुखुम्बु जिल्लाको माप्या दुधकोशी गाउँ पालिका–१ बुम्बुरी (साविक जुभिङ–३ बुम्बुरी) भनेर चिनिने एक मात्र शेर्पा बस्ती हो । सदरमुकाम देखि लगभग २० किलोमीटर टाढा रहेको यो बस्तीमा कुनै जाती मिश्रीत छैन । एकल शेर्पा जाती रशेको बस्ती छ । यस गााँउलाई शेर्पा भाषामा जुवे भनेर चिनिन्छ ।यस गाउँ करिव ७५ घर दुरि...
चैत ३० काठमाडौँ -२०७५ को अन्त्यसँगै केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्षभन्दा बढी समय पूरा भएको छ। जनतालाई निकै ठूलो सपना देखाएका थिए, प्रम ओलीले। नावमा उनी यसरी प्रस्तुत भएका थिए मानौँ केपी ओली प्रधानमन्त्री भएपछि नेपालका सारा समस्या एकाएक समाधान हुनेछन्। उनको सपना पछ्याउँदै जनताले तत्कालिन एमालेलाई चुनावमा पहिलो पार्टी बनाएको थियो। अर्काेतिर चुनावलगत्तै एमाले र...