Wednesday, July 8, 2026
Home Blog Page 1656
चैत ३०, काठमाडौँ -स्थानीय जनप्रतिनिधिहरुले आफ्नो सवारी साधन खरिदका लागि करोडौं खर्च गरेका छन् । एक वर्षमा स्थानीय तहले चार पाङग्रे र मोटरसाइकलमा सवा एक अर्ब भन्दा बढी रकम खर्चेको पाइएको छ । कतिपय स्थानीय तहले भाडामा गाडी लिएका छन् ।महालेखा परीक्षकको कार्यालयको ५६औं वाषिर्क प्रतिवेदनमा नमूना छनोट गरी लेखापरीक्षण गर्दा १७२ स्थानीय तहले २१० वटा चार पाङ्ग्रे सवारीसाधन...
चैत ३०,बीबीसी, काठमाडौँ -राष्ट्रपति ओमार अल-बशीरलाई पदच्युत गर्ने सैनिक 'कू' को नेतृत्व गरेका सुडानको सैन्य परिषद्‌का प्रमुखले पद छाडेका छन्। रक्षामन्त्री अवाद इब्न औफले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गरेका हुन्। उनले लेफ्टिनेन्ट जेनरल अब्देल फतह अब्देलरहमान बुर्हानलाई आफ्ना उत्तराधिकारी बनाएका छन्। सत्ता हत्याएकाहरू बशीरसँग निकै निकट रहेको भन्दै प्रदर्शनकारीहरूले सडकबाट नहट्ने बताएपछि पछिल्लो घोषणा आएको हो। चुनावपछि दुई वर्षसम्म...
चैत ३०, हेटौंडा सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्नेगरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ। विसं ७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो। मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र वैशाख १ गतेबाट...
चैत ३० काठमाडौँ -सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ।वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन्।सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए।सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण...
चैत ३०, काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । याँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं । नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका...
चैत ३०, सप्तरी । आफैंले चलाएको मोटरसाइकल परी सप्तरीमा एक जनाको ज्यान गएको छ । अग्निसाइर कृष्णासावरण गाउँपालिका–३ बस्ने चनेश्वर जोशीले चलाइरहेको बा.२६ प ६००२ नम्बरको मोटरसाइकल शनिबार बिहान १ बजेर २० मिनेटतिर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा अग्निसाइर कृष्णसवरण गाँउपालिका वडा नं।२ चाँदनी चौकमा २० बर्षीय जोशीले चलाएको मोटरसाइकल अनियन्त्रित...
चैत ३०, काठमाडौँ –शनिबार बिहान रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर ४.६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प हो ।
चैत २९ काठमाडौँ -विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन अहिले प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा छ । तर, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४र७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको महालेखापरीक्षक कार्यालयले गरेको लेखापरीक्षणमा देखिएको छ ।महालेखाले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वाषिर् प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा...
चैत २९, काठमाडौँ चलचित्र ‘दालभात तरकारी’को ट्रेलर सार्बजनिक भएको छ । चलचित्र युनिट यतिबेला प्रचारप्रसार गर्दै मोफसल यात्रामा छ । ‘शत्रु गते’को सफलतापछि बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् । हेर्नुस ट्रेलरhttps://www.youtube.com/watch?v=dY6LFHQSzMsचलचित्रमा हरिवंश आचार्य र निरुता सिंह फिल्ममा पती(पत्नीको भूमिका छन् भने पुष्प खड्का र आँचल शर्मालाई प्रेम जोडीको रुपमा प्रस्तुत...
चैत २९,एजेन्सी, बेइजिङ–मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए ।हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका...