बैशाख १२
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो ।मेयर शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि...
वैशाख १२,
काठमाडौं । ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे। अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो। भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दा शव पनि थपिँदै गएका थिए। कतिपय शव टुक्रा टुक्रा भएका थिए। ‘शव सुरक्षित राख्न...
वैशाख १२
विराटनगर । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताउनुभएको छ । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।”
गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक...
बैशाख १२,
काठमाडौँ ।एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द...
वैशाख १२,
काठमाडौं । चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुहोस् :https://www.youtube.com/watch?v=Nq6L11098q8ट्रेलरमा पल र नाजिरको मित्रता देखाइएको छ । साथै उनीहरु वर्षाको कारण उत्पन्न भएको दुश्मनीलाई पनि चित्रण गरिएको छ । फिल्ममा बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् । फिल्ममा पल शाह, वर्षा...
वैशाख १२,
बेइजिङ — चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोश्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलन बिहीबारदेखि बेइजिङमा सुरू भएको छ। सम्मेलनको पहिलो दिन आज विभिन्न १२ वटा 'थिमेटिक' विषयमा छलफल थालिएको छ।सम्मेलनमा भाग लिनका लागि नेपालबाट राष्ट्रपति, बहालवाला मन्त्रीहरूका साथै पूर्वप्रधानमन्त्री र व्यवसायीहरूको टोली हाल चीनमा छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको बिहीबारै पल्लो सान्सी प्रान्तको सिआनबाट बेइजिङ आइपुग्ने...
बैशाख १२
पोखरा ।आफ्नो जीवनसाथी हिमालमा हराइरहेको बेला उद्धारका लागि बिमा कम्पनीलाई गुहार्दा उसले बेवास्ता गरे के उपाय होला ? परिवारका एक सदस्य हराउँदा अरु सदस्यको पनि होसै हराउन बेर हुँदैन। मेलेसियाका ४८ वर्षे वि किन चिन अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा जाँदा हराएपछि परिवारले बिमा कम्पनीलाई त गुहार्यो, तर गुहार पाएन। कुनै आपत परे उद्धार पाइएला भनेर वि किन...
वैशाख १२,
चितवन । राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन ।निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा...
बैशाख १२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माणलाई अबको एक वर्षभित्रमा सम्पन्न गर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री ओलीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दावी गरेका छन्।https://twitter.com/PM_Nepal/status/1121277039946993664उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्,'चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित...
वैशाख १२,
काठमाडौं । सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान तासियान बौद्ध मन्दिरको अवलोकन गरिन् । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरे। साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । तासियान...
