Friday, July 10, 2026
Home Blog Page 1630
वैशाख १२, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम वैशाख २० गते संघीय संसद्मा पेस गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रम पेस गर्नेबारे आवश्यकता तयारीका लागि संघीय संसद् सचिवालयलाई सूचित गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ ।संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम...
बीबीसी। वैशाख १२, काठमाडौँ । उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीवार भेट भएको छ। उनीहरू रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा भेला भएका छन्। उनीहरूको शिखरवार्तामा रुसले दुई पक्षबीच कोरियाली प्राय:द्वीपको 'परमाणु समस्या'को विषयमा वार्ता हुने बताएको छ। तर किमले चाहिँ अमेरिकासँग वार्ता विफल भएपछि अब रुसको समर्थन खोज्ने अपेक्षा गरिएको छ।डोनल्ड ट्रम्प र...
वैशाख १२, सियान । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुग्नुभएको थियो । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल...
-यमुना पराजुली अधिकारीप्रीति फुल्ने फुलबारीमा आज चिहान ढलेको छ माली जो छ उसैबाट बन्दुक हजुर चलेको छ ।माया सिर्जित गर्नेहरु भित्रभित्रै जल्न थाले हरियाली पाखाभरि आगो दन्दन बलेको छ ।खुनको प्यासी भए हजुर माया गर्छु भन्नेहरु मलम दले भन्दै घाउमा नुन अमिलो दलेको छ ।रोपेकि थें घर आँगनमा माया रुपि बृक्षहरु अमृत फल छैन किन बिष यस्मा फलेको छ ।नसकिने रैछ कतै निभ्या...
बैशाख १२, भक्तपुर । वि.स २०७२ साल बैशाख १२ गते नेपालको इतिहासमा एउटा पीडादायी दिनको रुपमा उल्लेखित भएको छ । विनाशकारी भूकम्प गएको आज चार वर्ष पुरा भयो । जाडो, तातो, पानी, हुरी बतास सहँदै धेरै पीडितहरुले चार वर्षको कष्टकर रुपमा बिताए । चार वर्ष बिताएका पीडितलाई अब कति वर्ष अझै यसरी नै बस्नुपर्ने हो पत्तो छैन । भक्तपुर जिल्लामा...
राम धामी (नेपाल समाचारपत्र) बैशाख १२, डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा हुँदा ५ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । धनगढीबाट मंगलबार साढे ३ बजे बझाङका लागि छुटेको बस बुधबार बिहान पौने ५ बजेतिर डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्क नजिक भीमदत्त राजमार्गमा दुर्घटना हुँदा ५ यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका...
नेपाल समाचारपत्र, बैशाख १२, काठमाडौं । निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करका विषयमा विभिन्न बहानाबाजी गर्दै नतिर्ने प्रपञ्चमा लागेको भन्दै सामाजिक अभियन्ताहरुले ‘एनसेलको सिम बहिष्कार’ अभियान थालनी गरेका छन् । सर्वोच्च अदालतको आदेशअनुरुप ठूला करदाता कार्यालयले अघिल्लो साता एनसेलकोे कर निर्धारण गरेको थियो । तर, ठूला करदाता कार्यालयको निर्णयविरुद्ध एनसेल सर्वोच्च अदालत पुगेपछि अभियन्ताले सो अभियान...
शुरोजङ्ग पाण्डे ( नयाँ पत्रिका दैनिक) बैशाख १२, काठमाडौं । जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन् । केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ । चार सय ४१ जना केन्द्रीय...
शम्भु कट्टेल ( अन्नपूर्ण पोष्ट) बैशाख १२, काठमाडौं । विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले भिसा स्टिकरबापतको ठूलो रकम राज्य कोषमा दाखिला नगर्दा हिनामिना भएको आशंका उत्पन्न भएको छ। नेपाली दूतावास र महावाणिज्य दूतावासहरूले भिसा स्टिकरको राजस्व दाखिला नगरेको सरकारी निकायले नै प्रष्ट पारेको छ। अध्यागमन विभागले बारम्बार राजस्व दाखिला गर्न आग्रह गर्दै आए पनि उनीहरूले बेवास्ता गर्दै आएका छन्।महालेखापरीक्षकको वार्षिक...
यौन स्वास्थ्य। यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ...