Saturday, July 11, 2026
Home Blog Page 1628
बैशाख १२, काठमाडौँ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७३ विन्दुले बढेर २७९.६७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीका...
बैशाख १२ काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले नेपालगञ्ज शाखा कार्यालयको उद्धघाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र अजोड इन्स्योरेन्स लि. का संचालक सागर गुरुङ्गले संयुक्त रुपमा नेपालगञ्ज शाखा कार्यालयको उद्धघाटन गरेका छन् । कार्यक्रममा बोल्दै मेयर धवल शमशेर राणाले अजोड इन्स्योरेन्सको शाखा विस्तार भएकोमा खुसि व्यक्त गरे । कम्पनीलाई आवश्यक परेको बेला उपमहानगरपालिकाले साथ...
बैशाख १२ काठमाडौं– सर्वोच्च अदालतको एकल इजलासले एनसेल लाभकर विवादमा पुनस् एक पटक एनसेलकै पक्षमा आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। दुवै पक्षलाई सर्वोच्चले बैसाख २४ गते छलफलका लागि बोलाएको छ।सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै...
बैशाख १२ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कतार एयरको उडानद्वारा काठमाडौं आएका पोल्याण्डका नागरिक पक्राउ परेका छन्।राहदानी नम्बर इएक्स १६५२४०९ वाहक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ पक्राउ परेका छन्।उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको...
बैशाख १२, भक्तपुर । दुवै मुर्गौला खराव भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मिर्गौला पिडित दिपक बहादुर धामी (दिपेन्द्र) लाई औद्योगिक शान्ती नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले उपचारका लागि १ लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मिगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अंग...
बैशाख १२, काठमाडौं । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न २२ वटा महत्पूर्ण निर्णय गरेको छ। बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मंगलबारको मन्त्रीपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गरेका हुन्। सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ। राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो। ‘सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्रालयमा आयोजित नियमित...
वैशाख १२, काठमाडौँ । नेपाली कामदारको तेस्रो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)सँग यसअघि भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने सहमति बिहिबार भएको छ । नेपाल र युएईबीच काठमाडौंमा सम्पन्न श्रम अधिकारीहरु संलग्न प्रविधिक टोलीको बैठकमा यस्तो सहमति भएको हो ।'नयाँ श्रम समझदारी गर्न दुवै देश सहमति भए । यसअघिको समझदारीमा परिमार्जन पनि होइन ।...
वैशाख १२ काठमाडौं । बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय...
एजेन्सी, बैशाख १२, शिजिआजुआङ– उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् । निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका थिए ।हेङ्गसइ शहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो ।...
वैशाख १२, काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी...