Home Blog Page 161
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मनसुन विशेष मौसम बुलेटिन अनुसार तीन दिन लगातार झरी पर्ने पूर्वानुमान गरेको छ । मिति २०८१-०३-२६ गतेको रातीदेखि मिति २०८१-०३-२९ गतेको बिहानसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...
भक्तपुर । संघीय सांसद दुर्लभ थापालाई मातृ शोक परेको छ । भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति थापाको आमा अम्बिका थापाको बिहीबार बिहान मध्यपुर अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । उपचारको क्रममा सांसद थापाकी आमाको निधन भएको हो । स्वर्गीय थापाको आज नै आर्यघाटमा दाह संस्कारका गरिने पारिवारिक श्रोतले...
हेमराज ढकाल भक्तपुर । नेपाली सेनाको नौ महिना लामो तालिमपछि १ सय १ जना छोरीहरु परि आउँदा देशकोलागि बलिदान दिन तयार भएका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सेनाको श्री इन्द्र बक्स गणमा सिसं ४ का १०१ जना सेनाका जवान आज दीक्षित भएका हुन् । नौ महिनाको तालिममा १ सय १ जना (छोरी) युवतीहरुले सेनाको तालिम सफलता पूर्वक सम्पन्न गरेका हुन्...
रौतहट : रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। जिल्लाको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको हो। ईशनाथ-९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी १८ वर्षीय सहबाज मिया आलमको मंगलबार राति पेटमा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।ईशनाथ-२ औरेयास्थित गेट अगाडि आँपको बगैँचामा युवक...
काठमाडौं : स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको हो। यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ। चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको...
बुटवल : रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते भएका आमाछोराको उपचारको क्रममा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका–६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो। उनीहरु तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगरमा बस्दै आएका थिए। आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बाटो...
काठमाडौं : नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति गरेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्। एमाले र जसपाले साथ छाडेपछि अल्पमतमा परे पनि प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मतका लागि संसद् फेस गर्दै...
कास्की : जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन्। बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताएका हुन्। उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको...
काठमाडौं । पार्टी र नेताको कमजोरी प्र्रतिवेदनमा देखाउदाँ राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकल ढकालको पद गएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो ।यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।...