नाइजेरियामा एउटा यस्तो शहर जसलाई तलाक (सम्बन्धविच्छेद) को राजधानी भनेर चिनिन्छ। देशको उत्तरी शहर कानू, जहाँ एउटै व्यक्तिले कम्तीमा ३ पटकसम्म विवाह गरेर पनि सम्बन्ध टिकाउन सकेका छैनन्। तर त्यहीँको एउटा यस्तो जोडी, जसले आफ्नो वैवाहिक सम्बन्धको ५० औँ वर्ष पूरा गरेपछि लामो समयसम्म एकअर्कालाई साथ दिने जोडी भनेर प्रशंसा बटुलिरहेको छ। महमूद कबीर युसुफ र राबियातू ताहिरले भर्खरै...
धादिङ : १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ। दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो।फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३...
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अंगको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताए। उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने...
काठमाडौं : नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजीका क्रममा नारायणी नदीमा एक शव फेला परेको छ। भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए। उनको साथमा भेटीएको भारतीय आधार कार्डका अनुसार उनको नाम ऋषिपाल साह रहेको खुलेको छ। तर यकिन ठेगाना पत्ता लागेको छैन। हराएका...
अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका– ५ कुमाल बस्तीको गोपाङ्गघाटमा पहिरो गई अवरुद्ध भएको बाटो सशस्त्र प्रहरीले असार २७ गते खुलाएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २५ चण्डिका गण पर्वतको सुरक्षा फौज खटिई अवरुद्ध भएको बाटो खुलाएको हो । यसैगरी सोही गणबाट खटिएको सुरक्षा फौजले कुश्मा नगरपालिका–४ गुप्तेश्वर मन्दिर जान अवरुद्ध भएको बाटो खुलाएको...
ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा सञ्चालित विकास निर्माणका आयोजना तथा कार्यक्रम र सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । यस अगाडि गत फागुनमा पनि गाउँपालिकाले वडास्तरीय हुँदै...
पाँचौँपटक विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १८ महिने सत्ता यात्रामा आजबाट ब्रेक पूर्णविराम लाग्ने देखिएको छ ।
प्रचण्डले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिदाँ २६८ मत प्राप्त गरेका थिए । दोस्रो पटक २०७९ चैत ५ गते १७२ मत, तेस्रो पटक २०८० फागुन ३० गते १५७ मत, चौथो पटक २०८१ जेठ ७ ...
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको आंशका गरिएको छ । शुक्रबार बिहान अन्दाजी साढे ३ बजे चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गर बगाएको डिएसपी रिजालले बताए। त्यसमा अन्दाजी २० देखि २२ यात्रु रहेको प्रहरीले जनाएको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status):
देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ ।...
काठमाडौं । हिजोदेखि लगातार परेको झरीले जनजीवन अस्तव्यस्त भएको छ । आज शुक्रबार बिहानै मात्रै कास्की, म्याग्दी, नारायणगढ मुग्लिन सडकलगायतका स्थानमा पहिरो आउँदो १४ जनाको मृत्यु भएको छ ।कास्कीमा मात्रै ११ जनाको मृत्यु
पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति...










