नयाँ पत्रिका
बैशाख २४, काठमाडाैंप्रदेश १
१२.६८% बजेट खर्चविकासतर्फ
बजेट : १८ अर्ब ८७ करोड
खर्च : २ अर्ब १२ करोड
नियमिततर्फ
बजेट : १४ अर्ब ५५ करोड
खर्च : २ अर्ब ४४ करोडसंरचना ढिला बने, खर्च पनि ढिलै भयो
इन्दबहादुर आङ्बो,अर्थमन्त्री
ढिला संरचना बन्दा बजेट खर्च पनि ढिलै सुरु भयो । खरिद ऐन प्रक्रियाको झन्झट, स्थानीय तहसँगको समन्वय र कानुनको अभावले अपेक्षाअनुसार बजेट खर्च हुन सकेन । अबको...
नेपाल समाचारपत्र
बैशाख २४, सरकारको कार्यशैली, सोच र व्यवहारबाट जनताले अझै पनि मुलुक संघीय लोकतान्त्रिक र गणतन्त्रात्मक रहेको अनुभूति गर्न पाएका छैनन् । गणतन्त्रको प्रतीक रहेको राष्ट्रपति संस्थाको कार्यशैली र व्यवहारले हिजोको राजतन्त्रात्मक परम्परा, संस्कारको झझल्को अझै दिइरहेको छ । राष्ट्रपतिको ‘सवारी’मा सुरक्षाको नाउँमा सडक खालि गराउने र सार्वजनिक सवारीसाधन ठप्पले सर्वसाधारण जनता मर्कामा पर्ने गरेका छन् । यसबाट...
बैशाख २४,
काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक हुने भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी...
सुनील महर्जन (नेपाल समाचारपत्र)
बैशाख २४, काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ । सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसंगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षासंगै आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो । ‘उपनिर्वाचनबारे अहिले आन्तरिक छलफलमा गरिरहेका छौं’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल समाचारपत्रसंग...
वैशाख २३, विराटनगर । प्रदेश १ को स्थायी राजधानी मोरङको औद्योगिक नगरी विराटनगरलाई सर्वसम्मतरुपमा घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो । स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो । प्रदेश...
बैशाख २३,
काठमाडौं । प्रवासमा बसेर पनि नेपाली कला र साहित्यमा जम्दै आएकी स्रष्टा जानु काम्बाङ्ग लिम्बूको शब्द संकल रहेको पूर्वेली गीत आगुमको के भर सार्वजनिक भएको छ । युटुवमा सार्वजनिक भएको यस गीतमा जानूको उत्कृष्ट शब्द, स्वर गायक जिबिहाङ राई गायिका दिपा सुहाङको स्वर रहेको छ । गीतमा संगीतकार सुमन राईसंगीत तथा संगीत संयोजन गरेका छन् ।गीत हेर्नुहोस् :https://www.youtube.com/watch?feature=youtu.be&v=B6b6zo-WvTo&fbclid=IwAR0DED4Grug56ffEox1C2IwNlvjb4NeFiVHuzA06_-QBrrzmSMcfonQy8nY&app=desktop
बैशाख २३ , काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले प्रहरीका आठ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ । उनीहरुको सरुवा गरेको हो । सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् ।त्यस्तै अपराध महाशाखाका रहेका...
- चन्द्र एम.वि 'अविरल'म सम्झौता मा बाँच्न चाहान्न
ऊ मृत्यु सँग सम्झौता गर्दै
अस्पतालमा छटपटीदै
औषधी मा ज्यान राखेको
देखेपछि मलाई यस्तो ख्याल आएको हो ।जब पिडा ले
ज्यान एकनास
तड्पाई रहन्छ
मृत्यु ले मलाई झम्टिन्छ
शरिरका मांसपेशी ले
हड्ताल गर्छन्
शरीरका हरेक अंगले
विरोध गर्छन्
म बाध्य भएर
अन्तिम विकल्प
अस्पताल को सैयामा
जिन्दगी सँग सम्झौता गर्छु।म झुकेर बाँच्न चाहान्न
त्यो कुरुप शहर को सामुन्ने
एउटा गरिब हात फिँजाएर
घुँडा टेकेर शिर झुकाएर
भोको पेटको लागि
केही मागिरहेको...
बैशाख २३,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगातीमा रहेको यातायात व्यवस्था कार्यालय अगाडी रहेको अरनिको राजमार्गको सर्भिस ट्याक्रमा पाकिंङ्ग शुल्क उठाइदैं आएको छ । सवारी चालक अनुमतीपत्र प्रदान गर्ने यस कार्यालयमा दैनिक हजारौं सेवाग्राही सेवा लिन आउने गरेका छन् । धेरै जनाको भिड् हुने यो कार्यालयमा सेवा लिन आउनेले सडकको दायाँ बायाँ पार्किङ्ग गरेका सवारी साधनबाट टोल सुधार...
बैशाख २३,
काठमाडौँ । धादिङको गजुरीबाट ४७ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो र कोटेश्वर काठमाडौँबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा लागुऔषध बरामद गरेको हो । सोमबार विहान १ बजे गजुरी गा.पा वडा नं १ सोतिखोला स्थित कच्ची सडक खण्डमा भारतीय नम्बर DL 3 CAD 7081 को ESTEEN VXI लेखिएको कारका चालक...



