Monday, July 13, 2026
Home Blog Page 1607
बैशाख २३, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले करिब दुई सय अबै डलरको चीनियाँ वस्तुमा लाग्ने आयात करलाई यसै हप्तादेखि बढाउने बताएका छन् । उनले अमेरिका र चीनबीचको व्यापार सम्झौताको विषयमा चलिरहेको कुराकानी अत्यधिक सुस्त गतीमा अघि बढिरहेको पनि जानकारी दिएका छन् । ट्रम्पले आइतबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा यसबारे जानकारी दिएका हुन् । उनले लेखे, ‘विगत १० महिनादेखि...
बैशाख २३, काठमाडौं । असार २० गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘सानो मन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै ‘रानु कम्मर’ बोलको गीतको सार्वजनिक गरिएको हो । साजन सिंहको कोरियोग्राफीमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केले कम्मर मर्काएका छन् । गीतमा रोमन बज्राचार्य र सिमा राईको स्वर रहेको छ । रवी...
वैशाख २३, एजेन्सी। भारतमा लोकसभाको पाँचौ चरणको मतदान सुरु भएको छ । यस चरणको चुनावमा केही दिग्गज नेताको प्रतिष्ठा दाउमा छ । सोमबारको चुनावमा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, स्मृति इरानीसहित ६४७ नेताहरुको भाग्य फैसला हुनेछ । सोमबार ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ सांसद चुन्नेछन् । ५१...
बैशाख २३, काठमाडौं । मकै भुट्ने हाँडी त देख्नुभएकै होला । अब बिरयानी पनि हाँडीमै उपलब्ध छ । खानाको सोखिन हुनुहुन्छ भने डिल्लीबजार, काठमाडौँमा भर्खरै खुलेको छ, हाँडी बिरयानी रेस्टुराँ । हैदरावादी स्वादमा यहाँ ४ प्रकारका बिरयानी पाइन्छन् । भक्तपुरमा निर्मित माटोका भाँडामा मैदाले सिलिङ गरेर ओभनमा पकाउनु यहाँको बिरयानीको विशेषता हो । खसी र कुखुराको मासु, प्राउन तथा शाकाहारीलगायत...
मेषआफ्नो योजना परिणाममुखी बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । आकस्मिक यात्रा गर्दा आर्थिक लाभसमेत हुने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनेछ । सभा–सेमिनार आदिमा सहभागी हुने अवसर प्राप्त होला । रातो रंगको प्रयोगले कुनै पनि कुराबाट उचित लाभ लिन सकिनेछ । सप्ताहन्तमा पाहुनाहरूसँग भेटघाट हुने अवसर जुट्न सक्छ ।वृषसरोकार नभएको विषयमा चासो नराख्दा नै बेस होला । परिस्थितिअनुसार...
-हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भएको भनिन्छ ।-अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ, खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । सकभर पेट खाली राख्नुहुँदैन ।-बढी चिल्लो, अमिलो...
रमेश सापकोटा ( नयाँ पत्रिका) बैशाख २३, काठमाडौं । कांग्रेसले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने भन्दै किशोरहरूबीच समाजवादको प्रशिक्षण लैजाने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दलले १३ वर्ष उमेर पुगेका विद्यार्थीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट विशेष कार्यक्रम लैजान लागेको हो । ‘फरक–फरक उमेर समूहका लागि प्रजातन्त्रको कुरा पढाउने हाम्रो तयारी छ,’ नीति प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले...
मणिलाल विश्वकर्मा ( नयाँ पत्रिका) बैशाख २३, लहान । सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घर दलित परिवारले प्रयोग गर्दै आएको सार्वजनिक बाटोमा स्थानीय केही व्यक्तिले पर्खाल निर्माण गरेका छन् । दलित बस्ती जोड्ने सडकमा पाँच फिट अग्लो पर्खाल निर्माण गरिएपछि १३ परिवार दलितलाई आवत–जावतमा समस्या भएको छ । सडक क्षेत्रको जग्गा आफ्नो भएको दाबी गर्दै स्थानीय लडुवती यादव र...
सुनील महर्जन (नेपाल समाचारपत्र) बैशाख २३, काठमाडौं । स्थानीय तहले आफूसंग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउ“मा कर्मचारी पठाउन आफूसंग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन् । संघीयताको मर्म विपरीत एकपछि अर्को गर्दै संघले हस्तक्षेप गर्दै आउने क्रममा अहिले स्थानीय तहमा...
श्याम खतिवडा ( नयाँ पत्रिका) बैशाख २३, दोलखा । लामोसाँघु–जिरी सडक विस्तारको पहिलो खण्डमा कालोपत्रे सुरु भएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडे बजारसम्मको सडकमा आइतबारदेखि कालोपत्रे सुरु भएको हो ।कालोपत्रे सुरु भएसँगै खाडीचौर–चरिकोट सडकखण्ड आइतबारदेखि दैनिक पाँच घन्टा बन्द हुने भएको छ । काम प्रभावित नहोस् भनेर सडक विस्तार आयोजनाले दैनिक पाँच घन्टा सडक आवागमन बन्द गराएको सडक विस्तार आयोजनाप्रमुख धर्मेन्द्रकुमार...