-बबी शाह,
संसारै मेरो पारेर बिरानु
छाडेर कयौं आशहरुलाई
रोजे तिमीलाई जिवनसाथीभक्तले इश्वर माथी गरेझैं
बिश्वास गर्थे म तिमीलाई
तर तिमीले आज मलाई
छोडयौ एक्लै बनाई,मैले तिमीलाई सम्झे सधैं नै
एउटा असल र हितैषी मित्र
तर तिमी रहेछौ स्वार्थी
रहेछ कपट त्यो मन भित्रलुटेर मेरो सर्वश्व सबै
छाड्यौ विषै पिलाई
कोही आउला मेरो जिवनमा
राख्ला मलाई मन मुटमा
माया गर्ला धेरै नैबनेर बस्लन सधैं मेरै नै
तिमीझैं स्वार्थी हुदैंन होला
मार्ने आफ्नै...
-मनबहादुर बस्नेत ( नेपाल)बैशाख २८, काठमाडौं । हिमाल चढ्यो कि भिसा लाग्यो’, आरोही यस्तै भन्छन् । हिमाल आरोहीलाई युरोपेली मुलुक, अमेरिका र जापानले प्रतिष्ठित मानेर सहजै प्रवेश दिने भएकाले यस्तो भनाइ प्रचलित भएको हो । घटना, प्रवृत्ति र पात्रले यही कुरालाई पुष्टि गरिरहेको छ । हिमाल आरोहणबाटै शेर्पा समुदाय विश्वविख्यात बन्यो । सर्वोच्च चुली सगरमाथा आरोहणमा मात्रै अनेकौँ विश्व...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा लगानी गर्न नसकिने तथा आम्दानी कमहुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेत गरेमात्र परिणाम आफ्नो पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फइदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायबाट भने आम्दानी केहि मात्रामा बढाउन सकिनेछ ।बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा...
चन्द्रशेखर अधिकारी( अन्नपूर्ण पोष्ट)
बैशाख २८, परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखाले विदेशस्थित १० दूतावास र ८३ मुलुक हेर्दै आएको छ। अमेरिका, क्यानडा, दक्षिण अमेरिका, युरोपका सबै दूतावास यही महाशाखाअन्तर्गत पर्छन्। तर ती मुलुकसँगको प्रत्यक्ष अन्तरक्रियामा एक सहसचिव, एक उपसचिव, एक अधिकृत र एक सुब्बा मात्र खटिएका छन्। यति जनशक्ति त कुनै एउटा देशको नेपाली दूतावासमै रहन्छ। यस्तो अवस्थामा मन्त्रालयले किन...
नवराज मैनाली ( नयाँ पत्रिका दैनिक)
बैशाख २८, काठमाडौं । नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् । कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो...
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम...
बैशाख २७,
बुटवल– प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी भ्रमण वर्षको अवधिमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भौतिक विकास हुने बताउएका छन् । आर्थिक वर्ष २०७६र७७ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको प्रदेश सरकारले आगामी जेठ ४ गते भ्रमण वर्षको औैपचारिक उद्घाटन गर्दैछ । औपचारिक उद्घाटनको तयारीमा लागेको प्रदेश सरकारले शुक्रबार मुल समितिको बैठक बोलाएर तयारीबारे जानकारी तथा सुझाव आदानप्रदान...
बैशाख २७,
काठमाडौँ । नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक मिडिया काउन्सिल विधेयकको विरुद्धमा पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको बैठकले निम्नानुसार निर्णय गरेको छ,१. नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण...
बैशाख २७,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवा महेश बस्नेत बिकाश निर्माणको काममा सक्रिय छन् । शुक्रबार सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट वडा नं ७ गुण्डु जाने सडकको कालोपत्रसहित विस्तार कार्यको शिलान्यास गरे । भक्तपुर निर्वाचन २ नम्बरबाट लोकप्रीय मत साथ उनी बिजयी भए । नेकपाका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री रहेका बस्नेतले डिभिजन सडक कार्यालय भक्तपुरको रु पाँच...
मेषपरिस्थितिले मन मिल्ने व्यक्तिसँग भेटघाट गराउनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि सप्ताहन्तमा पुनः उत्साह जाग्नेछ ।वृषआर्थिक अभावले छट्पटिँदा बोलीको मधुरताले उक्त संकट परास्त गर्न सकिनेछ । पहिलेदेखिको योजना...

