राजु बास्कोटा( अन्नपूर्णपोष्ट)
बैशाख २७, काठमाडौं । महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ। एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो। यी चौबीसै घन्टा बिजुली आपूर्ति हुने सुविधायुक्त लाइन हुन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो विशिष्टीकृत सुविधा...
नेपाल समाचारपत्र
बैशाख २७, काठमाडौँ । काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा यही बैशाख २२ गते हैजा प्रमाणित...
ईश्वरराज ढकाल( नेपाल समाचारपत्र)
बैशाख २७, काठमाडौं । गम्भीर आर्थिक संकटको कारण थला परेको साझा प्रकाशनका कर्मचारीले १४ महिनादेखिको तलब खान पाएका छैन । तलब खान नपाएपछि १ सय २९ जना कर्मचारीको दैनिकी संनै समस्याग्रस्त बन्दै गएको छ । १४ महिनादेखि तलब नपाएपछि अधिकांस कर्मचारीले घर भाडा तिर्न सकेका छैन । उधारो खाएको तिर्न र आफ्ना छोराछोरी भर्ना गर्न...
नयाँ पत्रिका दैनिक
बैशाख २७, काठमाडौं । कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी ९सिजिजिसी०लाई आयोजना सुम्पिने प्रधानमन्त्री केपी ओलीको योजना छ । यसका लागि कम्पनीका नेपाल एजेन्ट दीपक भट्ट र...
काठमाडाैं, च्याउका विभिन्न फाइदा छन् । केही समयअघि फेरि यसको नयाँ महत्वपूर्ण फाइदा पत्ता लागेको छ । च्याउले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्ने एक अध्ययनबाट पत्ता लागेको हो । च्याउमा धेरै त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत पुग्छ ।
बेलायतकोे इन्पेरियल कलेजका शोधकर्ताहरूका अनुसार यसमा भएको गुणले डिप्रेसनको दुस्प्रभावबाट बचाउने काम गर्छ । यसमा साइलोसाइबिन नामक तत्व हुन्छ, जसले डिप्रेसनको खतरालाई कम गर्न...
टेकराज थामी (नयाँ पत्रिका)
बैशाख २७, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की...
सन् १९९० को दशकमा हामी भुटानको दक्षिणी भेगमा बसोबास गर्ने नेपाली बासी भुटानीहरूले निक्कै कष्टकर जीवन बिताउनु परेको थियो । शरणार्थी जीवनको भोगाईलाई नर्कको दोस्रो जीवन भनेर सम्झन्छौं हामीहरू । भुटानबाट लखेटिएपछिको हाम्रो पहिलो बास केहि महिना नेपालको झापास्थित माइखोलाको बगरमा भयो । प्राण बचाउन मुस्किल भएपछि खैनीको बट्टामा चामल मागेर बिताउनु परेको कहालीलाग्दा ति काला दिनहरू अझै पनि...
बैशाख २६, झापा । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा आज काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका...
-अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया । काम भन्दा पनि गफै दिएर जनतालाई भुस को बोरा मा सुताउने प्रवृति चलि राखेको हाम्रो देश मा केहि व्यक्तिहरुले भने साच्चैनै देश र जनता का लागि ठुलो योगदान दिएका छन् I तेस्तै राम्रो काम र कर्मले नेपालीको मन–मष्तिष्कमा बस्न सफल भएका व्यक्तित्वहरू हुन् कुलमान घिसिङ, स्वेता खड्का र सविता उप्रेती । राजनैतिक अस्थिरता र...
एजेन्सी । गर्मीमा सेलिब्रिटी धेरैजसो समुन्द्र तटमा घुम्न रुचाउँछन् । उनीहरुलाई बिकिनी लगाएर समुन्द्रमा डुबुल्की मारिरहेको देख्न सकिन्छ । यहाँ सेलिब्रिटीले बिदा मनाइरहेका केही तस्बिर दिइरहेको छ ।



