Tuesday, July 14, 2026
Home Blog Page 1600
वैशाख २९, कपिलवस्तु । कपिलवस्तुमा दुईओटा ठूला प्लाइउड उद्योगबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कृषकहरुले सहज रुपमा युरिया मल पाउन नसकेका समयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका– ७ मा रहेको जय अम्बे प्लाइउड उद्योग र लोहरौलामा रहेको पशुपति प्लाइउड इण्डष्ट्रिज कम्पनीबाट २ हजार ६ सय ३० बोरा मल नियन्त्रणमा लिएको हो ।यस अघि लुकीछिपी...
बैशाख २९, बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा पाँचतारे होटलमा तीन जनाको सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो समूहले आक्रमण गरेको जाभेर पर्ल कन्टिनेन्टल होटल अर्बौँ डलर चिनियाँ लगानी रहेको रणनीतिक महत्त्वको बन्दरगाह सहर ग्वादारमा पर्छ। होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै सङ्ख्यामा थिए।पृथक्तावादी समूह...
बैशाख २९, काठमाडौं । वर्षा सिवाकोटी पछिल्लो समय पहिरनकै कारण चर्चामा आउने गरेकी छिन् । उनलाई यो चर्चा मन परेर होला भिन्न कार्यक्रममा भिन्न भिन्न पहिरनमा प्रस्तुत भैरहेकी छन् । उनी अहिले डिजाइनर ड्रेस तिर निकै आकर्षित भएकी छन् । बर्षा केहि दिन अगाडि पहिरनको कारण ट्रोल बनेकी थिइन । उनले जिन्स ज्याकेटको बटम तलमाथि गरेर लगाएकी थिइन ।...
मनोज रेग्मी (नेपाल समाचारपत्र) बैशाख २९, काठमाडौं । अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं। १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ । यो जग्गा शैलजा भट्टको...
लक्ष्मी काफ्ले (नयाँ पत्रिका) बैशाख २९, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नदीको पुलमा बम फेला परेको छ । नदीको पूर्वतर्फको मुखैमा आइतबार बिहान प्रेसर कुकर बम भेटिएको हो । बम फेला परेसँगै कन्काई पुलको दुबैतर्फ सयौँको संख्यामा सवारीसाधन रोकिएका छन् । तारसहितको बमसँगै एउटा घडी पनि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले जानकारी...
नेपाल समाचारपत्र दैनिक बैशाख २९, भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं। ४ बालकोट र मध्यपुरथिमि नगरपालिका वडा नं। ४ शंखधरचोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुल माथि मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले डोजर चलाएर भत्काईदिएपछि पुल निर्माण कार्य अलपत्र परेको छ । जिल्ला विकास समितिको मातहतमा रहेर ३ नं. प्रदेश भौतिक पूर्वाधार कार्यालय धुलिखेल अन्तर्गत स्थानीय सडक पुल सहयोग...
सुनील महर्जन ( नेपाल समाचारपत्र) बैशाख २९, काठमाडौं । स्थानीय तहलाई नियन्त्रण गर्न खोजको भन्दै जनप्रतिनिधिले संघीय सरकार प्रति आक्रोश पोख्न थालेका छन । कर्मचारी व्यवस्थापन, कानुन बनाउने सवालमा स्थानीय तहलाई नियन्त्रित गर्न खोजेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन । स्थानीय तहको निर्वाचन भएस“गै शुरु भएको राज्यका दुई तहबीचको द्वन्द्व घट्नुको साटो क्रमशः झन् झन् बढ्दै गएको पाइएको छ । आरोप,...
बैशाख २८, भक्तपुर । सौन्दर्यकमी तुल्सीमाया कोजु (बास्तोलाले) भक्तपुर महालक्ष्मीस्थानमा तुल्सी ब्युटी केयर एण्ड ट्रेनिङ सेन्टर संचालनमा ल्याएकीछिन् । भक्तपुर नगरपालिका वडा नम्बर १० बेखालमा आज आइतरबारबाट संचालनमा आएको यस ब्युटी केयरमा केही अफर समेत घोषणा गरेको छ । पार्टि मेकअप, दुलही मेकअप, रिसेप्सन मेकअप, मोडल मेकअप लगाएत सम्पुर्ण प्रकारको मेकअप गर्ने उनले बताइन् । यो सेन्टरले घरमा नै...
अमर न्यौपाने (नयाँ पत्रिका दैनिक) बैशाख २८, काठमाडौं ।जीवनमा धेरै कुरा छुट्छन् । हामी पनि छोडिएर नै बनेका हौँ । करोडौँ स्पर्म र सयौँ ओभम छुटेर बनेका हौँ । पानी खान कुवामा जाँदा चाहिनेजति मात्र पानी उभाएर पिउँछौँ, बाँकी सबै छोडिन्छ । सास फेर्दा पनि चाहिनेजति मात्र हावा लिन्छौँ, बाँकी सबै छोडिन्छ । बजारमा धेरै किताब हुन्छन् । चाहिने मात्र किन्छौँ, बाँकी सबै छुट्छन् । आख्यान लेख्दा पनि धेरै...
पुष्कर बुढाथोकी (नेपाल समाचारपत्र) बैशाख २८, भक्तपुर । बालुवाटारको जग्गा भु–माफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएर देशब्पापी तरङ्ग फैलिएसँगै भक्तपुरमा पनि ब्यक्तिको नाममा नामसारी भएका सार्वजनिक जग्गाको खोजी गरी पुनः सार्वजनिक बनाउने पहल शुरु गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरु सहितको टोलीले भक्तपुरका चार स्थानमा भु–माफियाले अतिक्रमण गरेका...