Tuesday, July 14, 2026
Home Blog Page 1591
बैशाख ३१, काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाको सुनिल स्मृति गाउँपालिका– ७ तेबाङ्गमा १३३औँ, कैलालीको बर्दगोरीया गाउँपालिका– ४मुढा बजारमा १३४औँ, बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका– १४ हटियामा १३५औँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।त्यसैगरी, सिराहाको अर्नामा गाउँपालिका– ३, रामजानकी बजारमा १३६औँ, पाल्पाको पुर्वखोला गाउँपालिका– ४, देवीनगरमा १३७औँ...
बैशाख ३१, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सझौता भएको छ ।सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बैंकका प्रमुख बजार...
बैशाख ३१, काठमाडौँ । नेपाल सरकारले प्रेसमाथि अंकुश लगाउने खालको कानून बनाउन लागिरहेका बेला अमेरिकाले त्यसको विरोध गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कानुन बनाउनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सर्वजनिक गरेका हुन् ।ट्वीटमा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै प्रेसमाथिको अंकुश लोकतन्त्रमाथिकै अंकुश हुने...
बैशाख ३१, काठमाडौँ । नायिका स्वस्तिमा खड्का गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भइन् ।बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने फिल्मलाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलिया पुर्याएको थियो । ४ दिनको छोटो बसाइमा स्वस्तिमाले ‘बुलबुल’ शोमा सहभागीता...
बैशाख ३१, काठमाडौँ । धितोपत्र बजारको परिसूचक नेप्से आज १४.४५ अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से १ हजार ३ सय १५ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.५० अंकले बढेको छ। आज जम्मा १७० कम्पनीको ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता शेयर १ अर्व ३ करोड ७२ लाख ५८ हजार ७...
काठमाडौँ । तपाईंले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ ।चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाईंको मोटरसाइकल भेटिने सम्भावना कम छ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर...
बैशाख ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा रहेका छन् । उनले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोकेका हुन् । थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उनीहरुबीच द्विपक्षीय सम्बन्ध,...
बैशाख ३१, काठमाडौँ । स्वास्थ्यका कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने देखिएको छ । विसं २०४८ मा बनेको खोपका कर्मचारी दरबन्दीलाई समायोजन प्रक्रियाले अन्त्य गरिदिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त खोप कार्यक्रम अगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने थप अन्यौलता बढेको हो ।पछिल्लो समय बालस्वास्थ्य महाशाखाअन्तर्गतको खोप शाखा नै खारेजीमा परेको छ । शाखामा कार्यरत तालीमप्राप्त अनुभवी खोप सुपरभाइजर कर्मचारी अन्यत्र पदस्थापन...
बैशाख ३१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।, मंगलबार सदनमा बोल्दै खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरे। उनले भने ‘ संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ। तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने?,’ सदनमा गत बिहीबार सरकारले...
बैशाख ३१, नयाँदिल्ली। भारतीय उच्च अधिकारीहरुले विगत डेढ वर्षमा नेपाल-भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । भारतको दुई दिने भ्रमणका लागि दिल्ली आइपुगेको नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको अनौपचारिक भेटमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले विगत डेढ वर्षयता दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताइकी हुन् । 'नेपाल-भारत सम्बन्धम अहिलेसम्मकै उचाइमा पुगेको छ,' स्वराजले प्रसन्न मुद्रामा नेपाली प्रतिनिधिमण्डलसँग भनिन् ।यसैगरी...