Tuesday, July 14, 2026
Home Blog Page 1592
वैशाख ३१, काठमाडौँ । भूकम्प गएको चारवर्ष बित्दा पनि नागार्जुन नगरपालिकामा ५० प्रतिशत मात्र निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले घर निर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिएका छन् ।नगरपालिकामा पुनःनिर्माणका जम्मा लाभग्राही सङ्ख्या चार हजार २८८ रहेकामा एक हजार एक ५५ लाभग्राहीले मात्र निजी आवास पुनःनिर्माण गरेका छन् । नगरपालिकाका बरिष्ठ इञ्जिनीयर दीपकुमार गिरीका अनुसार...
वैशाख ३१, काठमाडौँ । वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात जनामा एक नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका दुई÷दुई आरोही छन् । विश्वको चौथो अग्ला शिखरमध्ये ल्होत्से चौथो...
बैशाख ३१, काठमाडौं । एनआरएन पश्चिम अष्ट्रेलियाको कोषाध्यक्ष पदमा शेखर घिमिरेले उम्मेदवारी दिएका छन् । पश्चिम ओस्ट्रेलीया क्षेत्रको २०१९ २०२१ को चुनावलागि उनले सामाजिक संजाल मार्फत उम्मेदवारी सार्वजनिक गरेका हुन् ।उनले यसरी मत मागेका छन्: सम्पूर्ण पश्चिम अष्ट्रेलियाबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नमस्कार,बिगत एक दशक देखि म शेखर घिमिरे यहाँहरु संगै यस सुन्दर शहर पर्थमा स(परिवार बस्दै आएको छु।हामी...
वैशाख ३१, काठमाडौंँ । अर्थमन्त्री डा. युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिनुभयो...
वैशाख ३१, काठमाडौंँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा उहाँले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र प्रक्रियाभन्दा अन्य प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक छ भन्नुभयो । उपप्रधानमन्त्री यादवले भन्नुभयो, “औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट...
बैशाख ३१, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासका लागि नयाँ मोडेलको खोजी गर्नुपर्ने बताएका छन्। एवम् पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल हुने विकासको नयाँ मोडेल अघि बढाउनुपर्नेमा जोड दिए । यदि विकासको नयाँ मोडेल नखोज्ने हो भने मुलुक संकटमा फस्ने चेतावनी प्रचण्डले दिएका छन्।मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङ्गारिक कृषि...
एजेन्सी, बैशाख ३१, काठमाडौँ । अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो । यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून केव इलाका नजिकै द हेविल्याण्ड डिएचसी–२ बीवर र द हेविल्याण्ड अटर डिसी–३ विमान...
बैशाख ३१, काठमाडौँ । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । सोमबार प्रेसमिट गर्दै फिल्मको सम्पूर्ण कलाकार तथा प्राविधिक सार्वजनिक गरिएको हो । पहिलो र दोश्रो श्रृंखलाको सफलतपछि निर्माण हुन लागेको ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की यथावत छन् भने नायक...
एजेन्सी, बैशाख ३१, काठमाडौँ । बालबालिकालाई सबैभन्दा मनपर्ने कार्टुन नेटवर्कका वेबसाइटहरु पनि अब ह्याकरको निशानामा पर्न थालेका छन् । हालै विभिन्न देशका कार्टुन नेटवर्कका वेबसाइटहरु ह्याक गरियो । ब्राजिलमा बस्ने दुईजना ह्याकरले बालबालिकाले कार्टुन हेर्ने वेबसाइट ह्याक गरेर पोर्न भिडियो प्रशारण गरेपछि विश्वका १६ देशमा हंगामा मच्चिएको छ । बेलायत तथा रुसमा हप्ताभर नै कार्टुन नेटवर्क ह्याक भयो । ह्याकरहरुले...
बैशाख ३१, काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले नेपाली समाज नबुझ्ने अर्थमन्त्री भएकाले विकास हुन नसकेको बताएका छन। संघीय संसद प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरिले नेपालको बारेमा ज्ञान नभएका व्यक्तिहरू अर्थमन्त्री भएका कारण विकास हुन नसकेको बताएका हुन। विगतमा कांग्रेसबाट प्रधानमन्त्री भएका व्यक्तिहरूका पालादेखि नै विदेशमा अध्ययन गरेर आएका...