Wednesday, July 15, 2026
Home Blog Page 1578
जेठ ५, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) मा माहाधिवेशन पछि अध्यक्ष मण्डल नरहने भएको छ। बिहीबारदेखि पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी विधानको धारा ३१(१२) मा यस अघि महाधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेन प्रवधानलाई हटाएको हो। महाधिवेशन पछि पार्टी अध्यक्षीय प्रणालिमा अगाडि बढने राजपाले जनाएको छ।पार्टी विधानको धारा ३१(१०) मा यस अघि...
जेठ ५, काठमाडौँ । प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एसियाकै सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको जनाएको छ। अघिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा बढि गिरावट आएका कारण यो एसियाका १३ मुद्राहरुमध्ये सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको हो। पाकिस्तानी पत्रिका जंगमा प्रकाशित एउटा समाचार अनुसार मे महिनामा मात्र पाकिस्तानी रुपैयाँमा २९ प्रतिशत गिरावट आएको हो। पाकिस्तानको तुलनामा अफगानिस्तान,...
जेठ ५, काठमाडौँ । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा र्पुयाएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए...
जेठ ५, काठमाडौँ । आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको सचिवलायले जनाएको छ । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । उक्त बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्य विभाजनबारे सामान्य छलफल भएको भएपनि थप...
जेठ ५, बैतडी । बैतडीमा आइतवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी अन्य भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० बाराकोट अन्दाजी ४५ बर्षका हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ बर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले...
एजेन्सी, जेठ ५, काठमाडौँ । बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएको छ । बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको छ । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरू संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ । यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरूले गरेका हुन । उनीहरूका अनुसार ब्रिटेन संसदमा सांसदहरूले...
जेठ ५, भक्तपुर । काठमाडौंको भन्दापनि केहीदशक पुरानो रानीपोखरी भक्तपुरमा पनि छ । हाल उक्तपोखरीलाई जिर्णोद्धार पूननिर्माण गर्ने कार्यमा भक्तपुर नगरपालिका सक्रियताका साथ लागि परेको छ । काठमाडौंको रानीपोखरी पूर्ननिमार्णका लागि आवश्यक डकर्मी र प्राविधीक समेत पठाएको नगरपालिकाले केही समय पछि आफ्नो क्षेत्र भित्र रहेको पोखरी सर्वसाधरणका लागि हेर्न लायक बनाउने तयारी गरेको हो । भक्तपुरको सल्लाघारी नजिक रहेको रानीपोखरी...
जेठ ५, काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएपछि दबाबमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा आयकरसम्बन्धि विद्यमान व्यवस्थामा परिमार्जन नगर्ने भएका छन्। आयकरका दर बढाउन अब सम्भव नरहेको र घटाउँदा पनि त्यसले स्रोतको दबाब पूर्ति नगर्ने भएकाले विद्यमान व्यवस्थालाई नै यथावत राखेर बजेट तथा आर्थिक ऐनको तयारी गरिएको छ।चालु आर्थिक वर्षमा आयकरको स्ल्याब र दर...
जेठ ५, नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बन्नु भएको छ । उहाँलाई भारतीय...
जेठ ५, काठमाडौँ ।मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् ।मार्कसिट...