Wednesday, July 15, 2026
Home Blog Page 1579
जेठ ५, काठमाडौँ । विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल ’कान्स फिल्म फेस्टिभलमा’ नेपाली नायिका प्रियंका कार्की सहभागी हुने भएकी छिन् । नेपालबाट प्रियंका पहिलो पटक यो विश्व चर्चित महोत्सवमा सहभागी हुने भएकी हुन् । उनी आजै फ्रान्समा उड्दैछिन् ।हलिउड र बलिउडका नायिकाहरु छाइरहेको कान्स फिल्म फेस्टिभलका लागि आफु निकै उत्साहित भएको प्रियंका बताउँछिन् । यो नेपाल र नेपालीको लागि गर्वको कुरा...
जेठ ५, काठमाडौँ । जाडो अथवा गर्मी जुनुसकै मौसम होस्, खाना हाम्रो आधारभूत आवश्यकता हो। तर सन्तुलित खाना खानु कला हो। कुनै एक वा दुई खानेकुरा खाएर पनि भोक त टार्न सक्छौ र यसबाट शरीरका लागि चाहिने धेरै पौष्टिक तत्व प्राप्त गर्न सक्छौं। तर शरीरका लागि चाहिने पर्याप्त पौष्टिक तत्व पूर्ति गर्न ५ खाद्य समूह (१.अन्न समूह २.दाल तथा गेडागुडी...
जेठ ५, धादिङ ।धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँचजनाको मृत्यु भएको छ। चारजनाको घटनास्थलमा र एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका थिए। बस सडकबाट ६० मिटर तल...
एजेन्सी, जेठ ५, काठमाडौँ । थाइल्याण्डमा १५ वर्षकी किशोरीले आफ्नो जिउँदो बच्चालाई एउटा खेतमा माटोले पुरेकी थिईन । उक्त नवजात शिशुको ज्यान एउटा कुकुरले बचाएको छ । यस घट्नाबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई पक्राउ गरिएको छ । डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर...
जेठ ५, काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घले आज सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को...
बीबीसी, जेठ ५, काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जर्भेटिभ गठबन्धनलाई आश्चर्यजनक नतिजा सहित सङ्घीय चुनावमा पुर्ननिर्वाचित गराएको भन्दै धन्यवाद दिएका छन्। उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै 'आफूले सधैँ आश्चर्यमा विश्वास गरेको' बताएका थिए। आइरहेका चुनावी नतिजामा लिबरल न्याश्नल गठबन्धन बहुमत नजिक देखिएको हो। विपक्षी लेवर पार्टीका नेता विल सर्टनले हार स्विकार्दै राजिनामा घोषणा गरेका छन्। एग्जिट पोल...
ऐजेन्सी, जेठ ५, नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको अन्तिम चरणको मतदान हुनुभन्दा अघिल्लो रात मोदीले हिन्दु धार्मिकस्थल केदारनाथको गुफामा ध्यान गरेका छन् । मोदीले समुद्र सतहदेखि ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र रात बिताएका हुन् । मोदीले ध्यान गरेको गुफाभित्र ओछ्यान, बत्ती र शौचायलको व्यवस्था गरिएको छ। गुफाभित्र मोदीले रातभरि नै ध्यान...
जेठ ५, काठमाडौँ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मुत्यु हुनेको संख्या ५ पुगेको छ । गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकमध्ये ४ जनाको घटनास्थलमा नै र एकको उपचारका क्रममा लैजाने क्रममा बाटैमा मृत्‍यु भएको हो। घटनामा परि २९...
- विज्ञान राजप्रिय लेखक, नमस्कार ! म तपाईंकी प्रिय पाठक (प्रिय नहुन पनि सक्छु) धन्सरा माझी । भुल्नु भयो ? म त्यही माझीकी श्रीमती, जसले तपाईंलाई कर्णाली तारेकी थिएँ । त्यही झुपडीकी छोरी, जसले तपाईंलाई ओत दिएकी थिएँ । त्यही कर्णालीको किनार, जसले तपाईंलाई डुब्नबाट बचाएकी थिएँ । सम्झिनुभयो कि भुलिसक्नुभयो ? होस्, धेरै जोड नदिनुहोस् बिचरो दिमागलाई । म त्यस्तो खास पात्र त होइन सम्झिनलाई वा...