अन्तर्राष्ट्रिय
कार्यालयमा मेरो होइन आफ्ना बच्चाको तस्बिर राख्नू, निर्णय गर्दा तिनका आँखामा हेर्नू : युक्रेनी राष्ट्रपति
एजेन्सी, जेठ ७,
काठमाडौँ । हाँस्यकलाकारबाट युक्रेनका राष्ट्रपति बनेका भोलोदमिर जेलेन्स्कीले पद तथा गोपनियताको सपथ लिएका छन्। निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले सोमबार राष्ट्रपतिको कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण समारोहमा बोल्दै जेलेन्स्कीले सबै युक्रेनी देशको राष्ट्रपति भएको प्रतिक्रिया दिए। उनले देशभरिका कार्यालयमा आफ्नो तस्बिर नझुण्ड्याउन निर्देशन दिए।‘त्यहाँ मेरो होइन तपाईंहरूको तस्बिर हेर्न चाहन्छु। राष्ट्रपति कुनै आइकन होइन, न मुर्ति हो,...
जेठ ७,
काठमाडौँ । एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको छ । पूर्वमाओवादी समूहका बरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) औपचारिकरुपमै प्रचण्डको साथ छाडेर ओली समूहमा समाहित भएपछि पार्टीभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको हो । गृहमन्त्री बादलले आफूलाई पार्टीभित्र दह्रो साथ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एकीकृत पार्टीको संगठन विभाग प्रमुख बनाउने...
जेठ ७,
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।युवक झुण्डिएको...
एजेन्सी, जेठ ७,
काठमाडौँ । बलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् ।केही समय अगाडि चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो । उनीहरुको जोडी नसुहाउने...
समाचार
पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास गर्ने सुनयोजित योजना भएको प्रारम्भिक अनुमान
जेठ ७,
ताप्लेजुङ ।पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको घटना दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। त्यहिँ आधारमा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको पाँचथरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ।दुइघरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित ९...
जेठ ७,
काठमाडौँ । चलचित्र ‘पोई प¥यो काले’को सोमबार काठमाडौंमा एक समारोहबीच मुहूर्त गरिएको छ । पुरानो गीत ‘ए दिदी पोइ प¥यो काले‘’ लाई समेटेर नयाँ चलचित्र ‘पोई प¥यो काले’को निर्माण सुरु भएको हो ।चलचित्र विकास बोर्डका अध्यक्ष एवं कलाकार केशव भट्टराईले मुहूर्त सर्टको निर्देशन गरे । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । राणाले नै यसकोस्क्रिप्ट लेखेका...
जेठ ७,
काठमाडौँ । जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो । फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिएभने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर...
जेठ ७,
काठमाडौँ । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ...
समाचार
नयाँ विश्व कीर्तिमान राख्दै कामिरिता शेर्पा २४ औँ पटक सर्वोच्च शिखरमा, एकै सातामा दुई पटक सगरमाथा आरोहण
बीबीसी,जेठ ७,
काठमाडौँ । नेपाली आरोही कामिरिता शेर्पाले २४औँ पटक सगरमाथा आरोहण छन्। उनी मङ्गलवार बिहान ६:३८ मा विश्वको सर्वोच्च शिखरमा पुगेको पर्यटन विभागका अधिकारीहरूले पुष्टि गरेका हुन्। "आज बिहान कामिरिता शेर्पाले सगरमाथा आरोहण गरेका छन्," विभागका पर्वातारोहण निर्देशक मीरा आचार्यले बताइन्। सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार...
जेठ ७, पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव...


