जेड ८,
काठमाडौँ । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। मधुुमेह एक दीर्घरोग हो। जसले शरीरका संवेदनशील अंगहरु आँखा, स्नायु, मुटु, मिर्गौला र खुट्टामा खराब असर गर्छ। मधमेहका बिरामीहरुमा सामान्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिन्छ। आँखामा हुने समस्यामध्ये डाइबेटिक रेटिनोपेथी दृष्टिविहीन गराउने कारणमध्ये एक प्रमुख कारण हो।के हो डाइबेटिक रेटिनोपेथी?
मधुमेहको कारणले गर्दा दृष्टिपर्दाका रक्तनलीमा...
जेठ ८,
विरगन्ज । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश-२ को संगठन सुदृढीकरण प्रशिक्षण कार्यक्रम विरगन्जमा सम्पन्न भएको छ ।प्रदेश-२ का नेतृत्वहरुलाई नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश के.सि., नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल...
एजेन्सी, जेठ ८,
काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले २३ सदस्यीय टिमको घोषणा गरेको हो । यो पटक अर्जेन्टिनाको टिम निकै बलियो देखिएको छ । कप्तान मेस्सीसँगै विश्वचर्चि खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको...
एजेन्सी, जेठ ८,
काठमाडौँ । सलमान खानका बडिगार्ड शेरा हालै आफ्नो भिडियोलाई लिएर चर्चामा आए । शेराले भिडियो इन्स्टाग्राममा सेयर गरेका थिए । उनी एक व्यक्तिलाई जिममा कसरत गराउन कोसिस गरिरहेका थिए । भिडियो फन्नी भएका कारण चर्चामा आएको थियो । शेरा सलमान खानले जसरी अभिनय गर्ने कोसिस गरिरहेका छन् । शेरा सलमानको सबैभन्दा विश्वासिला बडिगार्ड हुन् । उनी इन्स्टाग्राममा...
जेठ ८,
भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताको मृत्यु भएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि भएको कारबाहीमा विप्लव कार्यकर्ता मारिएको यो पहिलो घटना हो । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको तिघ्रामा...
जेठ ८,
काठमाडौँ । पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ। नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्। विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्।
‘सगरमाथाको उचाइ नाप्न एउटा महत्वपूर्ण काममा सफलता मिलेको छ,’ ढकालले भने,‘डाटा संकलन गरेर टोली अहिले बेस क्याम्पतिर फर्किरहेको छ।
प्रमुख नापी...
नयाँ पत्रिका
जेठ ८, काठमाडौं । क्यानडामा पक्राउ परेका एक क्यानेडियन नागरिकविरुद्ध नेपालमा २५ वटा उजुरी परेका छन् । क्यानेडियन नागरिक पाउल म्याकार्थीले आफूहरूमाथि यौनदुराचार गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी परेको हो । म्याकार्थीले युरोपियन युनियनका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यक्रमको परामर्शदाताका रूपमा काम गर्दा बाल यौनदुराचार गरेको आरोप लगाइएको छ । क्यानडामा पक्राउ परेपछि उनको अपराध बाहिर आएको...
वि.सं.२०७६ साल ज्येष्ठ ०८ गते । बुधबार । ईश्वी सन् २०१९ मे २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि चतुर्थी,५४ घडी ५४ पला,रातको ०३ बजेर ११ मिनट उप्रान्त पञ्चमी । नक्षत्र पूर्वाषाडा,अहोरात्र । योग साध्य,१४ घडी ३२ पला,बिहान ११ बजेर ०२ मिनेट उप्रान्त...
८ जेठ,
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो। वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्सेनि ७ करोड रुपैयाँ उठाउँदै आएको छ। राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको...
नयाँ पत्रिका दैनिक
जेठ ८, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकिएको छ । तीन किलोमिटर लामो धावनमार्ग निर्माणको काम मंगलबार सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । ‘विमानस्थलको सबैभन्दा महत्वपूर्ण काम रनवे निर्माण हो, बर्खाअघि नै यो काम नसकिएको भए सन् २०१९ भित्रै विमानस्थल सपन्न गर्न गाह्रो हुन्थ्यो,’ महानिर्देशक गौतमले भने, ‘सहज रूपमा काम हुँदा निर्धारित...

