Wednesday, July 15, 2026
Home Blog Page 1570
जेठ ८, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन-विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री, राजेन्द्रकुमार केसी, उमा रेग्मी, पुष्पा भुषाल...
जेठ ८, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले यहि वर्षातदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ। अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो।प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए...
एजेन्सी, जेठ ८, काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ‘कान्स फिल्म फेस्टिभल’मा १८ औँ पटक रेड कार्पेटमा प्रस्तुत भईसकेकी छिन् । ऐश्वर्या हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने गर्छिन् । उनले यो पटक पनि धेरैको ध्यान खिचेकी छिन् । उनी ७ वर्षकी छोरी आराध्याको साथमा आइतबार रेड कार्पेटमा पुगेकी थिइन् । ऐश्वर्या ७२ औं कान्स फिल्म फेस्टिभलमा गोल्डन...
जेठ ८, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा...
जेठ ८, काठमाडौँ । सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ । सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाई शिक्षक केन्द्रित प्रणालीबाट विद्यार्थीका रचनात्मक क्षमता र व्यावहारिक ज्ञानलाई ज्ञान तथा सीप आर्जनको वातावरणमा लाग्न...
जेठ ८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक संसदमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ । बुधबार सुरु भएको संसद बैठकमा सरकारले मिडिया काउन्सिल विधेक संविधानको मूल्य मान्यतालाई लत्याउँदै संसदबाट जबरजस्ती पेस गर्न लागेको भन्दै असहमति जनाएको थियो । संसदमा प्रमुख प्रतिपक्ष दल उठेर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद पुष्पा भुसाललाई...
जेठ ८, सिमकोट । सिजन सुरु भएको चार दिनमा मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटकहरु ५३६ जना भित्रिएका छन् । हवाई यातायात सहज हुँदा मानसरोवर कैलाशका धार्मिक पर्यटकहरु भित्रिन सफल भएका हुन । गत शनिबारबाट धार्मिक पर्यटकहरु जिल्ला भित्रिने कार्य मंगलबारसम्म आएर ५३६ जना पुगेको विमानस्थल सुरक्षा पोष्टका प्रहरी नायव निरीक्षक सुधिर खड्काले बताउनु भयो । जसमा शनिबार पहिलो...
डिलकुमारि नेपाल,जेठ ८, दाङ । उदाउँदै गरेकि टेवुलटेनिश खेलाडी पबित्रा खनाल हेदा हासिलि मुहारकि छिन् । सानै देखि अङ्कल र मम्मीको प्रेरणाले पाएर काठमाडौमा प्ररायुसंघले आयोजना गरेको टेवुलटेनिस खेलबाट खेल शुरु गरेकि खनाल विभिन्न क्षेत्रीय र राष्ट्रिय खेल समेत खेलेकि छिन् । सहज रुपमै टेबुलटेनिस खेल्न र सिकाउन अब्बल छिन् । हाल उनी दाङमा घर अगाडि प्लाईकोको बोडमा केटाकेटी जम्मा...
जेठ ८, पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् । नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको...
जेड ८, पाँचथर।पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ । उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल...