नारी संवाददाता,सपना देख्नुपर्छ अनि मात्र त्यसलाई पूरा गर्ने दिशामा हामी अघि बढ्छौं भन्ने सोच राख्ने समाचारवाचिका हुन्–श्री पाण्डे । ३ वर्षदेखि टेलिभिजनमा समाचार भन्दै आएकी श्रीको प्रस्तुति, कन्फिडेन्ट तथा सुन्दरताका कारण उनका प्रशंसकको संख्या बढ्दो छ । सानैदेखि क्यामेराको अगाडि काम गर्ने रहर थियो उनमा । पाल्पाको सरकारी विद्यालयमा पढेकी पाण्डेको नेपाली लेखाइ र बोलाइ निकै आकर्षक थियो । त्यतिबेला टेलिभिजनमा रमा सिंह,...
विभिन्न वेबसाइटमा प्रकाशित रिपोर्ट अनुसार केही राम्रा हाइकिङ रुट :कुङ्सलेडेन, स्वीडेनदूरी : ६५ माइलसमय : ३ देखि ५ दिनयो स्वीडेनको सबैभन्दा अग्लो ठाउँ हो । युरोपियनहरूले बिदाको समय अर्थात अगस्ट महिनातिर यो रुटमा हाइकिङ गर्छन् ।ग्रान्ड क्यानियोन हाइक, एरिजोनादूरी : ४४ माइलसमय : ४ देखि ६ दिनसेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मेसम्म यो रुटमा हाइकिङ गर्नेहरूको संख्या उल्लेख्य हुन्छ ।इन्का...
जेठ १४,
काठमाडौं । व्यापारी अजेयराज सुमार्गीको रकमको श्रोत खोज्न र सम्पति शुद्धीकरण ऐनको उल्लंघन भएको हो कि होइन एकिन गर्न सर्वोच्च अदालतले राष्ट्र बैंकलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले सो आदेश दिएको हो । आदेशमा सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न भनिएको छ । अदालतले विदेशमा रहेको सुमार्गीको खाताबाटै स्वदेशमा रकम...
जेठ १४,
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताउनुभएको छ । मन्त्री बाँस्कोटाले १२ आँैं गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको...
जेठ १४,
दाने बोहरा , हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।बुधबारसम्म...
जेठ १४,
काठमाडौँ । पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि (पर्वत, जलजला गाउँपालिका–८ का वडा अध्यक्ष) हरिविकास जिसीले कब्जा गरेको आरोप लगाएका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दमाईले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘मेरो बुवा–आमा कान नसुन्ने, लाटालाटी हुनुहुन्छ, उहाँहरुलाई झुक्याएर जिसीले...
जेठ १४,
काठमाडौँ । अष्ट्रेलिया सरकारलेे नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो । अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर सुरक्षा अवस्थाबारे सचेत हुन आग्रह...
जेठ १४,
काठमाडौँ । फिल्म ‘छ माया छपक्कै’ मा नयाँ नायिका अनुबन्धित भएकी छिन् । छायाँकन सुरु भएपछि नायिका सुपुष्पा भट्ट फिल्मका लागि पक्का भएकी हुन् । ‘छ माया छपक्कै’ मा मुख्य हिरोइनको रुपमा भने नायिका केकी अधिकारी रहेकी छन् । फिल्ममा सुपुष्पा कलाकारद्वय केदार घिमिरे र जितु नेपालको जोडीको रुपमा रहने बुझिएको छ । सुपुष्पा रणवीर डेव्यु गर्ल हुन्...
जेठ १४,
भक्तपुर । प्रहरील भक्तपुरको जगाती चेकप्वाईन्टमा काठमाडौँ उपत्यकाबाट बाहिरीने र भित्रिने सवारी साधनहरुको चेक जाँचको क्रममा एक जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।
बनेपा तर्फबाट काठमाडौँ तर्फ संकास्पद रुपमा आउँदै गरेको २ जना सवार बा.४१ प.३१५५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्न खोज्दा भाग्ने खोज्ने धनकुटा साँगुरीगढी गाउँपालीका वडा नं. ७ का राजेश राईलाई प्रहरीले पक्राउ गरेको हो...
जेठ १४,
भक्तपुर । मोटरसाइकल चोरी गरि बिक्रि वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरका विभिन्न स्थानमा चोरी भएका मोटरसाईकलहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा मोटरसाइकल सहित ६ जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालीका वडा नं. ६, घर भई हाल काठमाडौ बौद्ध बस्ने २९ वर्षको विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालीका वडा नं. ५, फेदीगुठ...


