जेठ २४,
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद जनार्दन शर्माले लोकसेवा आयोगको विज्ञापन संविधान विपरीत भएको दाबी गरेका छन्।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले विज्ञापनले संविधानमाथी प्रहार गरेको भन्दै त्यो सच्याउन समितिले निर्देशन दिनुपर्ने सुझाएका हुन्।उनले भने, ‘विज्ञापनले संविधानको मर्ममाथि प्रहार गरेको छ। निर्णय गर्नेहरुको चित्त दुखे पनि यो काम गलत भएको छ। संवैधानिक आयोगकै...
एजेन्सी, जेठ २४,
काठमाडौँ । रुसको एउटा कम्पनीले महिला कर्मचारीलाई स्कर्ट लगाएर अफिस आउन प्रोत्साहित गर्दै पुरस्कारको घोषणा गरको विषयले विवाद उत्पन्न गरेको हो । रुसको आल्मुनियम कम्पनी टाटप्रुफले नारित्व म्याराथन अभियान सुरु गरेको छ । जसअन्तर्गत कम्पनीमा स्कर्ट लगाएर आउने कर्मचारी तथा कामदार महिलालाई बोनस दिइनेछ । स्कर्ट लगाएर अफिस आएबापत महिलाहरुले दैनिक झण्डै १ सय ८० रुपैयाँ बराबरको...
जेठ २४,
काठमाडौँ । विश्वमा स्किन (छाला)लाई सात किसिममा विभाजन गरिएको छ । नेपालमा भने दुई किसिम मात्र पाइन्छ । एउटै प्रकारको छालालाई पनि सुक्खा, तैलीय, कम सुक्खा र कम तैलीयगरी छुट्याइको छ । गर्मी मौसममा धुलो, धुवाँ र घामको किरणका कारण छालामा सीधा असर पर्छ । छालामा भएको पानी सोसिन्छ । जसले गर्दा छाला रुखो तथा सुक्खा हुने गर्छ...
जेठ २४,
पर्वत । रीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो...
जेठ २४,
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चार र अन्य तीन जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा ग्यासको सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भई सिलिण्डर पड्किएको थियो । घाइते हुनेमा नजरमान थिङ्ग, बौद्धमान थिङ्ग, अनिता थिङ्ग, दिलमाया वाईवा, सुनमाया ब्लोन र कमली माया रहेको इलाका प्रहरी कार्यालय...
बीबीसी, जेठ २४,
काठमाडौँ । चर्चित फुटबल खेलाडी नेमारले आफूलाई बलात्कार गरेको आरोप लगाएकी एक महिलाले सो विषयमा अन्तर्वार्ता दिएकी छन्। गत शुक्रवार नेमारविरुद्ध उजुरी दर्ता गरेकी नाजिला त्रिन्दाजीले टेलिभिजन च्यानल एसबीटी ब्रसिललाई मे १५ मा प्यारिसको होटलमा आफूमाथि कुटपिट र बलात्कार भएको दाबी गरिन्। नेमारले उक्त आरोपको खण्डन गरेका छन् र आफू निर्दोष भएको प्रमाण दिन ह्वाट्सएपमा दुई जनाबीच...
एजेन्सी, जेठ २४,
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएको दुबई प्रहरीले जनाएको छ। बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ।घटनामा विभिन्न देशका नागरिकको मृत्यु भएको जनाइएको छ। तर...
जेठ २४,
चितवन । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् । राससपुनम पाण्डेले...
एजेन्सी, जेठ २४,
काठमाडौँ । पुनम पाण्डेले विश्वकपको नाममा अत्यधिक बोल्ड फोटो सेयर गरेकी छिन् । पुनमले बेलायतमा चलिरहेको विश्वकप सन् २०१९ को समर्थनमा एउटा फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसमा उनी अर्धनग्न अवस्थामा देखिएकी छिन् ।न । पुनम पाण्डेले इन्स्टाग्राममा हट फोटो सेयर गर्दै लेखेकी छिन्, ‘अब यो सुरु भयो #CRICKETWORLDCUP2019 !’ पुनम पाण्डेको यो तस्बिरले सोसल मिडियामा निकै...
ललितबहादुर बुढा ( अन्नपूर्ण पोष्ट)जेठ २४, सुर्खेत । बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ। हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ। राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो। योे समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन...








