Wednesday, July 22, 2026
Home Blog Page 1504
एजेन्सी, असार ४, बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ यस हप्ता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। विगत १४ वर्षमा चिनियाँ नेताको उत्तर कोरियाको यो पहिलो यात्रा हुनेछ। उत्तर कोरियाली नेता किम जोङ उनको निमन्त्रणामा सी जुन २०–२१ मा उत्तर कोरियाको भ्रमण गर्ने कम्युनिस्ट पार्टी अफ चाइनाका अन्तराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिंगले बताए। यी दुई छिमेकी देशबीच राजनीतिक सम्बन्ध...
एजेन्सी, असार ४, काठमाडौँ । -पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट...
असार ४, काठमाडौँ । नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ। आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो।यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने...
अन्नपूर्ण पोष्ट असार ४, काठमाडौं । महिनापछि अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन नचल्ने भएको छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयातलाई नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०’ जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ। योसँगै अवैधरूपमा आयात हुने मोबाइल फोन रोकिने भएका हुन्। प्राधिकरणले अवैध रूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि...
नयाँ पत्रिका दैनिक असार ४, काठमाडौं । नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । नयाँ पत्रिकालाई प्राप्त तथ्यांकअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ ।असार मसान्तमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक...
कान्तिपुर दैनिक असार ४, भैरहवा — रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्‍याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम...
नयाँ पत्रिका दैनिक असार ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष ९एक्सन रुम०बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् । राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएको हो । यही...
आर्चाय पवित्र, -जब प्रकृतिले मलाई म बनाउँदै गर्दा यो समाजले मलाई नछुने भई भनेर अलग राख्यो शरीर सिथिल छ उठ्नै मन छैन पिडा सँगै मुख सुकेको छ पानी पिउन मन छ उठ्ने जागर छैन आमाले बिहान ल्याईदिएको पानिको कचौरा घस्रदै पुग्न खोजे पुरै शरीर काप्दै थियो हातले समाउन सकेन पोखियो पुरै बिस्तारा भिज्यो ।भिज्न लाई के बाँकी थियो र , तीन दिन भयो रक्तपातले पुरै कपडा बर्खे कच्ची सडक झैं भएको छ । पीडा खप्न नसकेर , आँखाबाट आँसुको...
असार ३, काठमाडौं । राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीमा ४ युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरी भागेको पाइएको छ। सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छन्। आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ। सिरिन्ज आक्रमण परेका व्यक्तिमा एचआइभी, हेपाटाइटिस-बी, हेपाटाइटिस...
असार ३,काठमाडौं । नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ । उनले न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेकाले २१ महिनाको जेल सजाय दिइएको छ ।क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले बुधबार आप्र्समाथि सजाय सुनाएका थिए । अदालतमा आप्र्सले...