Thursday, October 22, 2026
Home शिक्षा लोकसेवा आयोगले थप्यो फारम भर्ने म्याद, १० गतेसम्म भर्न सकिने (सूचनासहित)

लोकसेवा आयोगले थप्यो फारम भर्ने म्याद, १० गतेसम्म भर्न सकिने (सूचनासहित)

148

असार ३,
काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने एक हप्ता म्याद थप गरेको छ । मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण असार १० गते सम्म म्याद थपिएको हो ।

असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाकारी गराएको छ । सूचना हेर्नुस् :