असार ५,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा पलासे स्थित काठमाडौं फन भ्यालीले स्थानीय खोला प्रदुषण गरेको भन्दै स्थानीयहरुले उजुरी गरेका छन् ।
विहिबार दिउँस वडा नम्बर १०को कार्यालयमा पुगेर उनीहरुले वडा अध्यक्ष शिवराम राउतलाई ‘कारवाही गरी पाउ’ भन्दै उजुरी पत्र बुझाएका छन् ।
१ सय ४५ जना स्थानीयहरुले हस्ताक्षर गरेको पत्रमा सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० का...
राजन रावत, असार ५,
सिमकोट गते । पर्यटकीय संभावना भएको तीन हजार पाँच सय मिटर अग्लो नाम्खा गाउँपालिकाको वडा नम्बर तीनको रानी सैनामा पुजा तथा प्रवचन गरिएको छ । स्थानीय जनतालाई पर्यटन प्रर्वद्धनमा लाग्न र कसरी बढी भन्दा बढी पर्यटकहरुलाई निकै रमणीय दृश्य भएको रानी सैनामा आर्कषण गर्न सकिन्छ भन्ने प्रचार गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।बिहान नौ...
असार ५,
काठमाडौँ । साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ५।९० अंकले बढेर १,२६४।३६ अंकमा कायम भएको छ । फाइनान्स, निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै १३ अंकले माइक्रोफाइनान्स समुह बढेको छ । दिनभरिमा १ सय ७१ वटा कम्पनीको १३ लाख ७५ हजार ५ सय ४१ कित्ता शेयर...
असार ५,
काठमाडौँ । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० ९जेठ २७ तिर० मा प्रवेश...
असार ५,
काठमाडौँ । सिजनकै मुखमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो । ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण गरेका छौँ,’ महासंघका पूर्व अध्यक्ष...
असार ५,
काठमाडौँ । प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे । मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् । पोखरेलका अनुसार सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेका थिए ।मोरसाइकलमा आएको समूहले कटुवा पेस्तोलबाट गोली...
असार ५,
काठमाडौँ । निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन स्विकृति लिई सञ्चालनमा रहेका संस्थाहरुलाई निर्वाध रुपमा चल्न पाउनुपर्ने माग गरेको छ । बिहीबार राजधानिमा पत्रकार सम्मेलन गर्दै महासंघ, नेपालले आफूहरुले २०५० सालदेखि नै सिटिईभिईटीबाट सम्बन्धन स्विकृति लिई मुलुकलाई प्राविधिक दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याईरहेको जनाएको छ ।महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यसै...
असार ६,
काठमाडौँ । एनआईसी एशिया बैंकले एकै साथ तीन शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा शाखारहित बैंकिङ्ग सेवा एकैसाथ संचालनमा ल्याएको हो । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवा ३५ पुगेको छ ।बैंकले संचालनमा ल्याएको सीतापुर...
असार ५,
काठमाडौँ । निर्देशक तथा कलाकार दिपाश्री निरौला यतिबेला ‘छ माया छप्पकै’को छायांकनमा व्यस्त छिन् । उनी बेला बेलामा सुटिङ सेटबाट तस्बिर सार्वजनिक गरिरहेकी हुन्छिन् । उनले हालै इन्स्टाग्राममा छ माया छप्पकै भन्दै दुलहीको भेषमा तस्बिर सार्वजनिक गरेकी छिन् । यो तस्बिर पुरानै हो तर उनले छ माया छप्पकै भन्दै फोटो हाल्दा धेरैको ध्यान खिचेको छ । दर्शकले उनको...
असार ५,
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ । उहाँले कारखाना सञ्चालन नहुँदा हजारौं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिए ।बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाए । सांसद...










