Wednesday, July 22, 2026
Home Blog Page 1499
असार ५, बुटवल । रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् । सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् ।इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाका प्रहरी नायब निरीक्षक बाबुराम...
असार ५, काठमाडौँ । ठूलो नदीमाथि ६ सय वर्ष पुरानो पुल । कुनै काठे वा फलामे पुल होइन, घाँसको डोरीबाट बनेको पुल । सुन्दैमा अनौठो लाग्दछ । तर पेरुमा एउटा यस्तै पुल छ । पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमा रहेको सो घाँसे पुल बर्सेनि मर्मत गरिन्छ । किनकि हरेक वर्ष त्यो पुल बनाइएका घाँसे डोरीहरु फेर्नुपर्दछ । पुरानो घाँसे...
एजेन्सी,असार ५, काठमाडौँ । विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो । सन् २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ । पछिल्लो एक वर्षमा मोबाइल...
असार ५, काठमाडौँ । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । बिहीबार दिउँसो गोकर्णोश्वरस्थित रमझम चोकमा बस पल्टिँदा बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान खुलेको छैन। बौद्ध प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार २० जना घाइतेलाई...
असार ५, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास...
असार ५ गलकोट । धौलागिरि अञ्चल अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ। तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पूरा भएको उक्त अस्पतालले जनाएको छ। अञ्चल अस्पतालको ‘ए’ ब्लक विसं २०६९ मा नै निर्माण भएको थियो। विसं २०६६ वैशाख १ गते...
एजेन्सी, असार ५, प्योङयाङ । चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आएका छन् । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो ।चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन् । चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली...
असार ५, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्क्षदारले संविधान विराधी विधेयक ल्याउने प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदै राजिनामा दिन तगार हुनुपर्ने वताएका छन् । विहिवार संसद वैठकमा वोल्दै नेता गच्छदारले गलत विधेयक फिर्ता हुनु बहादुरी होइन भन्दै यस्तो संविधानको मर्म र भावना विपरित ल्याइएको विधेयक फिर्ता गर्नुपर्ने अवस्था आउदा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।सरकारले सरोकारवालाहरु...
असार ५, काठमाडौँ । लोक गायक प्रकाश सपुतको ‘गल्बन्दी’ बोलको गीत छोटो समयमै निकै लोकप्रिय बन्यो । यो गीतले १७ दिनमै एक करोड भ्युज पाएको थियो । हाल १ करोड ४१ लाख भन्दा बढि भ्युज पाइसकेको छ । गायक प्रकाश सपुत र शान्तीश्री परियारको आवाज रहेको गीत हरेक दर्शकको मुखमै झुण्डिएको छ । तर पछिल्लो समय गीत कपि भएको भन्दै...
असार ५, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले आज संसदमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयको खर्च कटौती प्रस्ताव पेश गर्दै गर्दा उपप्रधानमन्त्रि द्धय ईश्वर पोख्रेल र उपेन्द्र यादव आपसी गफमा व्यस्त थिए । नेता गच्छदार बोल्दै गर्दा पनि उनिहरुको ध्यान रोष्टमतिर थिएन । त्यसैललाई नेता गच्छदारले व्यङ्य गर्दै भने यो संसदमा हिजो संविधान प्रति चर्को...