-अविरल थापायौनको भोक विवाहित वा अविवाहित दुवैमा समान हुन सक्छ । आफ्नो यौनसाथी हुँदाहुँदै पनि मानिसले अतृप्त भएर वा भनेको समयमा उपलब्ध नभएर वा असन्तुष्ट भएर यौनको भोक मेट्न वैकल्पिक उपाय वा साथीको खोजी गर्न सक्छ । सकेसम्म मायाजालमा पारेर, नभए पैसा तिरेर, सहमतिमै पनि वा कसैलाई परिबन्धमा पारेर पनि मानिसले आफ्नो यौन–प्यास मेट्न खोज्छ ।सामान्यतः सबै प्राणीलाई भोक लाग्छ । भोक भन्नासाथ...
नागरिक दैनिक
असार ७, सर्लाही । प्रहरी कारबाहीमा मारिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्युरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेलका वर्षीय पिता खिलकराज पौडेलले छोराको हत्या भएको दाबी गरेका छन्। ‘निशस्त्र अवस्थामा रहेको मेरो छोरालाई भिडन्तको नाममा हत्या गरिएको छ,’ भावविह्वल अवस्थामा घरमै रहेका पौडेलले नागरिकसँग भने, ‘हिजो छोराको लास हेर्छु भन्दा पनि दिइएन, लास कहाँ लगेर...
कान्तिपुर दैनिक
असार ७, काठमाडौँ । तापक्रम वृद्धि भएसँगै काठमाडौंसहित आसपास जिल्लामा सर्पले डसेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट दैनिक १८ जनाभन्दा बढी बिरामी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुग्ने परेका छन् । यसरी आउनेमा कृषि, रोपाइँ, बगैंचा र झारपातमा काम गर्ने महिलाको संख्या धेरै...
नयाँ पत्रिका दैनिक
असार ७,
मुना कुँवरको रिपोर्ट :सात प्रदेशलाई सातै ब्लक, १४ भवन
सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने । १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ ।चालू...
नेपाल समाचारपत्र
असार ७,
काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए । वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५...
असार ६,
भक्तपुर । जापान सरकारको सहयोगमा भक्तपुर जिल्ला अदालत परिसरमा मेलमिलाप कक्षको स्थापना गरिएको छ । शुक्रबार उक्त केन्द्रको नेपालकालागि जापानका राजदूत मासामिची सँगोले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै राजदूत सँगोेले नेपालका सबै समुदायमा न्यायको पहुँच पु¥याउन जापान सरकारले यस्तो सहयोग जारी राख्ने बताए ।
शहरी जनसंख्या वृद्धि हुदैं गईरहेको वर्तमान समयमा नेपालको संविधान अनुसारको न्याय सबै जनताले प्राप्त...
असार ६,
भक्तपुर । शुक्रबार भक्तपुरमा संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा भव्य नागरिक अभिनन्दन गरिएको छ । सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले जोशीलाई भक्तपुर नगरपरिक्रमा गराएर अभिनन्दन गरेको हो । संस्कृतिविद जोशीलाई नेवारी परम्परा अनुसार सगुन खुवाएर, दोसल्ला ओढाउनुका साथै अभिनन्दनपत्र अर्पण गरिएको थियो ।
नेपाली भाषा कला, संस्कृतिको संरक्षण संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको...
असार ६,
काठमाडौँ । संगीतकार वसन्त सापकोटाको नयाँ गीत ‘सम्बन्ध’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा वसन्तसँगै एलिना चुहान, सुजता वेर्मा र बेनिशा पौडेलकको स्वर रहेको छ । गीतको शब्द स्वप्लिन बरालले लेखेका हुन् । गीतको भिडियो हेर्नुहोस्:https://www.youtube.com/watch?v=1jFYugZpgWs एक अर्कको सम्बन्धलाई प्रस्तुत गरिएको गीतमा गीतको भिडियोमा पनि सोही कुरालाई देखाउन खोजिएको छ । भिडियोमा पनि गायिकात्रय एलिना, सुजता र बेनिशा फिचर...
असार ६,
काठमाडौँ । बुधबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार ६३ हजारमा कारोबार भएको सुन शुक्रबार बजारमा तोलाको ६५ हजार पुगेको हो। बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार ६५ हजारमा कारोबार भएको छ। तेजाबी सुनको मूल्य समेत हजार रुपैयाँ नै पढेको छ। बुधबार ६२ हजार ७...
एजेन्सी, असार ६,
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंहमाथि चोरीको आरोप लागेको छ। रणवीरलाई डब्लुडब्लुईका म्यानेजर पल हेमैनले चोरीको आरोप लगाएका हुन्।
उनले रणवीरमाथि आफ्नो भनाइ चोरेको आरोप लगाएका हुन्। कपिलदेवको वायोपिक सिनेमा '८३'को तयारी गरिरहेका रणवीर हाल इङ्ल्याण्डमा छन्। उनले त्यहाँ भारतीय अलराउण्डर हार्दिक पाँड्यासँगको फोटो पोस्ट गर्दै हालेका थिए। पलले त्यस पोस्टमा लेखिएको शब्द आफ्नो भएको र रणवीरले चोरी...










