Wednesday, July 22, 2026
Home Blog Page 1495
असार ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठी विधेयकबारे आफूले 'सामन्तवाद' भन्दै नभनेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६/७७ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाए प्रश्नको जवाफ दिने क्रम मन्त्री बाँस्कोटाले आफूले सामन्तवाद भनेको भए प्रमाण ल्याउन चुनौती दिए ।प्रतिपक्षी सांसद डिला संग्रौलाले गुठीमा अझै सामान्तवाद भनेको भन्दै मन्त्री बाँस्कोटासँग जवाफ माग...
असार ६, काठमाडौँ । धादिङको गल्छी गाउँपालिका ६ बाझगाउँमा शुक्रबार जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्छी गाउँपालिका ४ का राजु रम्तेल, सेतु मिजार , सबिता अधिकारी र गल्छी गाउँपालिका ६ का नानु तामाङ, कान्छी भुजेल रहेका छन् । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा गल्छी गाउँपालिका ४का कान्छी भुजेल, बिष्णु...
असार ६, काठमाडौँ । नेपाली कांग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिएका छन् ।बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल,...
असार ६, काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पूर्वीय दर्शनको एउटा अङ्ग योगको विकासका लागि नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।त्यस्तै कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सा...
असार ५, काठमाडौँ । सर्लाहीमा विहीवार प्रहरीले आफ्नो जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको भन्दै प्रतिबन्धित नेकपा विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका हो ।केपी ओली नेतृत्वको सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य बनाउने बदनियतले मुठभेडका नाममा दैनिक निशस्त्र कार्यकर्तालाई...
असार ६, धादिङ । धादिङको गल्छी गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते रहेको धादिङ प्रहरीले जनाएको छ। गल्छी गाउँपालिका–६ कै कार्कीडाँडाबाट बैरेनीतर्फ गइरहेको बा१८ज ९४०४ नम्बरको जीप सडकबाट खस्दा चार जनाएको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।उनका अनुसार मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन्। मृत्यु हुनेहरूमा गल्छी गाउँपालिका वडा...
असार ६, चितवन। विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् ।भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।...
एजेन्सी, असार ६, मेक्सिको सिटी । मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ । स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ ।आगामी जुन ३० तारिखसम्म दिइने...
एजेन्सी,असार ६, काठमाडौँ । जिउको तौल आवश्यकताभन्दा बढी हुनु अवश्य पनि राम्रो होइन । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत भत्काउनु पर्दो रहेछ । पाकिस्तानमा हालै यस्तै घटना भएको छ । ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर अस्पताल पुर्‍याउन निकै...
एजेन्सी,असार ६, काठमाडौँ । भुटान सरकारले पुनरावलोकनअनुसार शिक्षक, डाक्टर, नर्स र मेडिकल क्षेत्रका कर्मचारीहरूको तलब उही तहका अन्य कर्मचारीमध्ये सबैभन्दा धेरै तलब दिने भएको छ। भुटान सरकारको प्रधानमन्त्री कार्यालयले गरेको घोषणा अनुसार १० देखि २० वर्षको अनुभव भएका शिक्षकको तलब ३५ र २० वर्षभन्दा बढी अनुभव भएका शिक्षकको तलब ५५ प्रतिशतले बढेको छ।यस्तै एमबिबिएस डाक्टरलाई उनीहरूको अनुभवका आधारमा ४५ देखि...