नयाँ पत्रिका दैनिक
असार ८, प्युठान । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए । ‘३० एमपुल इन्जेक्सनको म्याद नाघेको थियो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकामा एक महिना स्टोर भएछ ।’ गाउँपालिकाले...
नवराज मैनाली ( नयाँ पत्रिका दैनिक)
असार ८, काठमाडौं । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा...
मधुसूदन रायमाझी ( नेपाल समाचारपत्र)
असार ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिना पुगेको...
असार ८,
भक्तपुर । भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुर युथ एशोसिएसनले आयोजना गरेको एम वाई ए विकेण्ड ग्रासरुट फुटबल लिग २०७६ सुरु भएको छ ।
सानो उमेरदेखि नै फुटबल खेलप्रति आर्कषण बढाउनका लागि ६ वर्षदेखि १३ वर्षसम्मका विद्यार्थीहरुका लागि आयोजित सो स्पर्धामा जिल्लाका १२ स्कुलका २४ टिमको सहभागिता रहेको एशोसिएसनका अध्यक्ष एवं राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले बताउनुभयो ।
प्रतियोगीता अन्तर्गत पहिलो दिन...
असार ७,
काठमाडौं । २०७४ साल बैशाख १ गतेदेखि राजधानीमा नो हर्न नीति लागू भएको छ । तर पूर्ण रुपमा यो कार्यान्वयनमा आउछ सकिरहेको छैन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीका सडक हर्न निषेध लागू भएपनि बजाउदैं सवारी चलाउनेलाई विषेश अपरेशन गरेर कारवाही गरिरहको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त पन्तका अनुसार जेठ २८ गते देखि सुरु भएको यो अभियान...
असार ७,
अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् । द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।भित्रि वस्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंकरहरु पनि छन् भन्ने कुरा विश्वास नलाग्न पन सक्छ । तर...
असार ७,काठमाडौं । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही...
असार ७,
एजेन्सी । आजकल ‘सेल्फी’ हाम्रो जनजीवनको हिस्सा भइसकेको छ । ‘सेल्फी’प्रतिको आशक्ति कति उच्च छ भने मानिस आफ्नो फोटो आफै खिच्नको लागि सामान्य चेतनासमेत गुमाएर ज्यान जोखिममा पार्ने काम गर्न पर्दैनन् । त्यही कारण वर्षमा कयैन घटना घट्न थालेको छ, जहाँ सेल्फी खिच्ने क्रममा मानिसको ज्यान गएका छन् । खुसीको सानो क्षणको लागि मानिस के के गर्न तयार...
असार ७,
काठमाडौं । तत्कालिन नेकपा एमाले काभ्रे जिल्ला कमिटिको तीन पटक नेतृत्वमा रहेका गोकुल बास्कोटा अहिले सूचना प्रविधी तथा संचारमन्त्री छन् । काभ्रे मण्डनदेउपुर नगरपालिका नयाँगाउँ चैनपुर स्थायी घर भएका उनको हाल भक्तपुर लोकन्थलीमा पनि घर छ ।
संघर्षको खानीबाट उदाएका तारा
विद्यालयमा पढ्दा २०३७ सालदेखि नै वामपन्थी राजनीतिमा लागेका उनी एक क्रान्तिकारी स्वभाव भएका नेता हुन् । विद्यार्थी संगठन, प्रेस...
नयाँ नेपाल न्युज, राजनीति ब्युरो
असार ७,
काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको एकता पछि वनेको नेपाल कम्युनिष्ट पार्टीभित्र असन्तुष्टि बढ्दो छ । नेतृत्वको कार्यशैली विरुद्ध केही केन्द्रीय सदस्यको असन्तुष्टि सतहमै देखिएपछि नेकपा विवाद भुसको आगोका रुपमा देखापरेको विश्लेषण हुन थालेको छ । असन्तुष्ट केन्द्रीय सदस्यले पार्टी सञ्चालन सचिवालयले मात्रै गर्ने भन्दै असन्तुष्टि राखेका छन् । विशेष गरी तत्कालिन...









