असार १५,
काठमाडौँ । धादिङको बेनिघाटमा आइतवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीरमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु१ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेका बा३ख...
एजेन्सी,असार १५,
काठमाडौँ । नौ महिनादेखि जारी अमेरिका र चीनबीचको व्यापार युद्ध तत्कालका लागि थामिएको छ। जापानको ओसाकामा भएको जी–२० सम्मेलनमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प र समकक्षी सी चिनफिङबीचको साइडलाइन वार्तापछि व्यापार युद्ध थामिएको हो। शनिबार भएको वार्तामा अमेरिकाले थप तीन सय अर्ब डलरका चिनियाँ सामानमा थप कर नलगाउने भएको छ भने चीनले अमेरिकासँगको व्यापार असन्तुलनलाई कम...
एजेन्सी, असार १५,
काठमाडौँ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता भएको छ । नेपाली समय अनुसार आइतबार दिउँसो साढे १२ बजेपछि ट्रम्प र किमबिच दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेट भएको हो । ट्रम्प औपचारिक रुपमा पहिलो पटक उत्तर कोरिया प्रवेश गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यकालकै बेला उत्तर कोरिया प्रवेश गरेको...
एजेन्सी, असार १५,
काठमाडौँ । भारतको कर्नाटक तथा केरल राज्यको सिमानामा रहेको जंगलमा एक मोटरसाइकल चालकलाई बाघले लखेटेको छ । यसको भिडियो समेत सार्वजनिक भएको छ । मोटरसाइकल चालक तीव्र गतिमा जंगलको बीचमा बनेको राजमार्गमा हुँइकिरहेको बेलामा जंगलभित्र अचानक आएको बाघले लेखेटेको भिडियोमा देखिन्छ । बाघले झाप्पु हानेको नहानेको र मोटरसाइकल चालकको स्थिति कस्तो रहेको, केही थाहा हुन सकेको छैन...
असार १५,
काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन परिषदका महासचिव लक्षमण बहादुर बस्नेतले राज्यको निति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व तत्काल कार्यान्वयन गर्न माग गर्नु भएको छ । निर्वाचन आयोगका प्रमुख दिनेश कुमार थपलियालाई भेटी यस्तो आग्रह गर्नु भएको हो ।बस्नेतले नेपालको संविधान-२०७२ ले मौलिक हकको रुपमा व्यवस्था गरेको धारा ४२ बमोजिम सामाजिक न्यायको हक अन्तर्गत महिला, दलित,...
असार १५,
काठमाडौँ । असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । असार १५ लाई दहि चिउरा खाने दिनको रुपमा लिनुको साथै विभिन्न ठाउँमा महोत्सव गरेर पनि मनाइन्छ । नायिका वर्षा सिवाकोटीलाई पनि रोपाईँ गर्ने रहर लागेछ । बर्षा धान दिवसकै दिन खेतमा रोपारहरुसँग बर्षाले खिचाएका तस्बिरहरु रमाइलो छ डटकमलाई प्राप्त भएको छ । तस्बिरमा बर्षा...
असार १५,
विरगन्ज । नेपाल नाई संघ प्रदेश-२ को नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण र पर्सा जिल्लाको परिषद सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नु हुँदै नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार दुवेदिले नाईहरुको हक अधिकार दिलाउने विषयमा पार्टीको सहयोग हुने बताउनु भयो ।...
असार १५,
काठमाडौँ– संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो ।कार्यक्रम उद्घाटनसत्र र बन्दसत्र गरी दुई भागमा बाँडिएको थियो । भूपाल उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको सभापति सुरेन्द्र भट्टले भूमिका निभाए । कार्यक्रमको प्रमुख अतिथिको रूपमा मोतीराम फुयाँल थिए । भीम...
असार १५,
काठमाडौँ । सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।संविधानको धारा ५३ बमोजिम सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको संघीय संसद् सचिवालयले जनाएको छ...
एजेन्सी, असार १५,
काठमाडौँ । युद्धको समय थियो, फ्रान्सका सम्राट नेपोलियन पालमा मस्त सुतिरहेका थिए । यो आधा रातको समय थियो । तब अचानक अंगरक्षकले उठाउँदै भने ‘महाराज, सेनापति तपाईंसँग अहिल्यै भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे फेर्दै भने ‘सोध, के कुरा हो ।’ ‘दक्षिणतिरबाट शत्रुको सेनाले हमला गरे । सेनापति अब के गर्ने भन्ने थाहा पाउन चाहन्छन् ।’नेपोलियन यो...










