Thursday, July 23, 2026
Home Blog Page 1475
असार १५, काठमाडैँ । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ । शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ । उनले असार पहिलो साता नेपाली...
एजेन्सी, असार १५, काठमाडैँ । दक्षिण कोरिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आज (आइतबार) भेटवार्ता हुने भएको छ । ट्रम्पले पटक पटक गरेको आग्रहलाई स्वीकार गर्दै किम दुई कोरियाको सीमा क्षेत्रमा ट्रम्पसँग भेट्न राजी भएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने पक्का भएको दक्षिण कोरियाका राष्ट्रपति...
असार १५, बाठमाडौँ । रक्सीले हाम्रो शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ ।पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने मानिसको संख्या बढ्दो छ । जसको मुख्य कारण मदिराजन्य पदार्थ हो । रक्सीले कलेजो, मुटु, मस्तिष्क, आन्द्रा तथा खानेनली आदिलाई असर गर्छ ।...
असार १५, सर्लाही । भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हिजो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज एउटा भैँसी...
असार १५, बाँके । आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।”असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै...
असार १५, तनहुँ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ जना बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायतका खानेकुरा खाएका थिए ।भोजमा माछा खाएका जति बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष...
असार १४,काठमाडौं । संघीय संंसदका सभामुख कृष्णबहादुर महराले देशमा राजनीतिमा सफाइ गर्नु पर्ने समय आएको बताएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी...
असार १४, भक्तपुर । इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मार्गनिर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर रफत सञ्चार क्लवमा आयोजित मार्गनिर्देशन कार्यक्रममा अल्फा कोरियन तथा जापानिज भाषा स्कुलले इपिएस कोरियन भाषामा उत्तीर्ण हुन सफल विद्यार्थीलाई मार्ग निर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका नेपालका लागि इपिएस प्रतिनिधि तथा विश्व भाषा क्याम्पस प्रमुख एवं कोरियन भाषाविज्ञ थानेश्वर...
असार १४, काठमाडौं । बलिउडको चर्चित ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०२०’ (आइफा) अवार्ड नेपालमा हुने भएको छ । यो अवार्ड नेपालमा हुने सरकारी तयारीसँगै यसको बिरोध सुरु भएको छ । सरकारले १ अर्ब खर्चिर नेपालमा आइफा अवार्ड हुने योजनाको बिरोध नेपाली फिल्मकर्मी खुलेर गरिरहेका छन् । सरकारले पर्यटन व्यवसायमा सहयोग हुने बताउँदै बलिउड कलाकारहरुको सुरक्षा लागि ४४ करोड २५ लाख...
असार १४, काठमाडौं । नेपाली सेनाले आज एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा आज एकै दिन त्यतिका सङ्ख्यामा बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसलाई सघाउने नेपाली सेनाको अभियानअन्तर्गत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गल्फ कोर्ससहित काभ्रेको भकुण्डेबेँसी,...