मोटरसाइकल चालकलाई बाघले लखेटेपछि…(भिडियो सहित)

440

एजेन्सी, असार १५,
काठमाडौँ । भारतको कर्नाटक तथा केरल राज्यको सिमानामा रहेको जंगलमा एक मोटरसाइकल चालकलाई बाघले लखेटेको छ । यसको भिडियो समेत सार्वजनिक भएको छ । मोटरसाइकल चालक तीव्र गतिमा जंगलको बीचमा बनेको राजमार्गमा हुँइकिरहेको बेलामा जंगलभित्र अचानक आएको बाघले लेखेटेको भिडियोमा देखिन्छ । बाघले झाप्पु हानेको नहानेको र मोटरसाइकल चालकको स्थिति कस्तो रहेको, केही थाहा हुन सकेको छैन ।