असार १६,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटान प्रस्थान गरेका छन्। भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन त्यसतर्फ सोमबार बिहना त्यसतर्फ गएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जुलाई २ देखि ७ सम्म हुने प्रतियोगितामा भारतका विभिन्न राज्य, भुटान, नेपाल र बंगलादेशका खेलाडीको पनि सहभागिता रहने छ।
एजेन्सी, असार १६,
काठमाडौँ । गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ। शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ। पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ।यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ। मुटुरोग विशेषज्ञका अनुसार तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयघात) बढिरहेको छ। यसैले...
एजेन्सी, असार १६,
काठमाडौँ । चीनलाई हङकङ हस्तान्तरण गरिएको २२औं वर्षगाँठ मनाइँदै गर्दा हङकङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ। हङकङकी प्रमुख कार्यकारी क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा उक्त क्षेत्रमा दङ्गा प्रहरी परिचालन गरिएको छ। उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास स्वरूप आँखा पिरो पार्ने रसायन प्रयोग गरेका छन्।यसअघि हङकङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा र्यालीमा उत्रेका...
असार १६
काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार, मोहम्मद रहिश र मृतक सावित्रीकी छोरी ईश्वरी भट्टराई रहेका छन् । प्रहरी अनुसन्धानमा सावित्रीको हत्या उनकी छोरीले प्रेमीको सहयोगमा योजनाबद्ध ढङ्गले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न भट्टराईका प्रेमी मोहम्मद नौसादलाई प्रहरीले आइतबार राती धादिङको...
असार १६,
गोरखा । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेता र कर्मचारीको मिलेमतोमा विकास निर्माणको बजेट हिनामिना हुने गरेको बताएका छन्। उनले जनतालाई बिचल्ली पारेर राष्ट्रिय ढुकुटी स्वाहा पार्न नहुने तर्क गरे। ‘राजनीतिक दलका मान्छेहरु, प्रशासनका मान्छेहरु, ठेकेदार, इञ्जिनियरहरुको मिलेमतोमा विकास निर्माणको काममा बदमासी हुने गरेको छ’, सोमबार बिहान गोरखामा पत्रकारसँगको कुराकानीमा नेता भट्टराईले भने, ‘रणनीतिक महत्वका योजना,...
असार १६,
काठमाडौँ । राजा महेन्द्रले ज्योतिषलाई नै साइत हेराएर संसद् बैठक बोलाइएपछि केही समयमै जननिर्वाचित संसद् भंग भयो । २०१५ साल फागुण ७ गतेबाट सुरु भएको निर्वाचनको परिणाम छिटै आए पनि महेन्द्रलाई त्यो संसद् जीवित गर्ने मन नभएकाले भंग गरिएको जान्नेबुझ्नेहरुको भनाइ छ ।संसद बैठक राती बोलाइयो । संसद सचिवालयले प्रकाशित गरेको सूचना यस्तो छ ‘नेपाल अधिराज्यको संविधानको धारा...
असार १५,
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार...
असार १५,
काठमाडौँ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी सूचनाको संसार ९एन्टी० सेवा उपलब्ध गराएको छ । यो एक प्रकारको कल(इन सिस्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ ।नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न...
असार १५,
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गको कालोपत्रे परिवर्तनको काम आज सकिएपछि भोलिदेखि पहिलेकै समयमा खुल्ने भएको छ। ३ महिना अघि दिनमा १० घण्टा विमानस्थल बन्द गरी उक्त काम हुँदै आएको थियो। यो काम चैत १८ गतेबाट सुरू गरिएको थियो। दैनिक ९० जना कामदारले परिचालन भएर ३ हजार ५० मिटर लामो धावनमार्गको कालोपत्रे फेर्ने काम गरेका हुन्। यसअघि धावनमार्ग कमजोर...
असार १५,
काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइ आज पनि सकिएन । लोक सेवा आयोगको विज्ञापनसम्बन्धी ४ वटा रिटमाथि सर्वोच्चमा आइतवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएपनि बहस जारी रहेकाले ुहेर्दाहेर्दैुमा राखिएको छ ।अधिवक्ता विकास ठाकुरले लोक सेवाले खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार...










