Saturday, July 25, 2026
Home Blog Page 1455
असार २४, काठमाडौं । सर्लाही घटनालाई लिएर विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् । सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए । मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ पनि दिए । तर गृहमन्त्रीको जवाफ प्रष्ट नभएको...
असार २४, काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा शर्मा र पल शाह पक्का भएका छन् । २ वर्ष अगाडि नै चलचित्रको निर्माण घोषणा गरिएको थियो । त्यही समय नै चलचित्रका लागि पूजा र पल मूख्य भूमिकामा फाइनल थिए । तर, सुदर्शनले ‘म यस्तो गाउँछु २’ पूर्वनै ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’...
असार २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नगर्नेसम्बन्धी कुनै पत्र नआएको दाबी गरेका थिए ।जबकि काठमाडौंस्थित भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै असार १४ को मितिमा...
असार २४, काठमाडौं । सिराहाको धनगढीमाईमा सिभिल बैंकको शाखा संचालनमा आएको छ । शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरेका हुन् । धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाकारि गराएको छ ।शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो...
असार २४, काठामाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित्न नेपाललाई हङकङले ९६ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट भयो। हङकङको इनिङ ध्वस्त पार्न नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले ५ विकेट हात पारे। किफायती बलिङ गरेका उनले १० ओभरमा १८ रन...
असार २४, काठामाडौं । कस्तो तरकारी किन्नुहुन्छ ? टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरूको भनाइ छ । बरु अलिअलि किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ । बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ ।नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी...
असार २४, काठमाडौं । लघु चलचित्र ‘स्वाभिमानको खेती’ सार्वजनिक भएको छ। वास्तविक सत्य घटनामा आधारित रहेर फिल्म निमार्ण गरेको चलचित्र का निर्देशक राजु पुडासैनीले बताए । यस लघु चलचित्रको कथा परिकल्पना नबिन पोखरेलले गरेका हुन्। आशिष पुडासैनीको छायांकन ,सागर थापा, युबराज देबकोटा दिपक चालिसे र सुमन दनुवारको मुख्य भुमिका रहेको यस चलचित्रलाई युटुब च्यानल ‘नेपाली भाईवस्’ बाट सार्वजनिक गरिएको निर्माण...
बीबीसी,असार २४, काठमाडौं । वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए। ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो। केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिनु परेको थियो। अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस...
असार २४, काठमाडौं । ललितपुरको भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल उप्काएर तीन थुनुवा भागेका छन् । सोमबार राति चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् । फरार अभियुक्तको परिचय खुलाइएको छैन् ।ललितपुर प्रहरीका अनुसार ग्रिल उप्काएर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ । ललितपुर परिसर जावलाखेलमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो ।थुनुवा भगाउन सहयोग गरेको...
असार २३, काठमाडौं । नेप्से ८.७० अंकले घटेर १,२४७.३५ अंकको बिन्दुमा कायम भएको छ । हाइड्रोपावर र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्सको ६४ अंकले घटेको छ । दिनभरिमा १ सय ७१ वटा कम्पनीको २९ लाख १० हजार १ सय ५३ कित्ता शेयर ७ हजार २ सय ४४ पटक खरिदविक्री हुँदा ५९ करोड १०...