Sunday, July 26, 2026
Home Blog Page 1437
एजेन्सी, असार ३१, मस्को । रुसको राजधानी मस्कोमा आइतवार नाइट साइक्लिङ फेस्टिभल मनाइएको छ । त्यसमा शहरका १५ हजारभन्दा बढी साइक्लिस्टले भाग लिए । फेस्टिभलको उद्देश्य थियो– मानिसहरू महिनाको एक दिन वाहन छोडेर साइकल चलाउन प्रेरित हुन् । वर्षको एकपटक आयोजना गरिने यो महोत्सवमा २६ सय २० व्यक्तिहरू एकैपटक उभिएर ‘मानव साइकल’ बनाएर विश्व कीर्तिमान बनाए ।यसलाई...
बीबीसी, असार ३१, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "आफ्नो देश" फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले टम्पले आफ्ना असफल नीतिहरूबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्। एउटा पत्रकार सम्मेलनलाई उनीहरूले ट्रम्पका भनाइमा भन्दा पनि नीतिमा केन्द्रित हुनुपर्ने जोड थिए। ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका...
असार ३१, काठमाडौं । फिल्म गीत गजलको पहिलो गीत सार्वजनिक गरिएको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको छ कि छैन् तिमीलाई थाहा बोलको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड छन् । गीत हेर्नुस् :https://www.youtube.com/watch?time_continue=39&v=X9Ci7iY0ZSAअर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । आगामी असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको...
असार ३१, जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन । इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताउनुभयो ।भूकम्पले नुसा डुआमा...
असार ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जमा गरेको लगानी बिक्री गर्ने भएको छ । नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्न राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरेर जनाएको छ । नेप्सेमा राष्ट्र बैंकको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लगानी रहेको थियो । प्रतिकित्ता १ हजार ३२ रुपैयाँ न्यूनतम मूल्य तोक्दै राष्ट्र बैंकले...
असार ३१, काठमाडौं । बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत वितरणका लागि केन्द्रीय समिति बैठक स्थगित गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेश झर्ने भएका छन्। बाढीपहिरो र डुबानमा परेकाहरूको अवस्थाबारे बुझ्न सभापति देउवा बुधबार तराईका विभिन्न जिल्ला जाने तयारी गरेका छन्।कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा हेलिकप्टर चढेर जाने तयारी गरे पनि सडकमार्गबाट जाने कि हवाइ मार्गबाट भन्ने...
एजेन्सी, असार ३१, मुम्बई । भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएका पिताले छोरीको घाँटी काटेर हत्या गरेका छन् । पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ...
असार ३१, भोजपुर । भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक कुटिएका छन्। सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन्। आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिपल आलेले आफ्नै चेम्बरमा बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अधिकारीले बताए।...
असार ३१, हेटौडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएको छ । रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश...
असार २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार ३१) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ रुपैयाँ रहेको छ । साथै अन्य देशको विनिमयदर यस्तो रहेको छ ।