यस्तो छ आजको विभिन्न् देशको विनिमयदर By NayaNepalNews - July 16, 2019 279 Share FacebookTwitterPinterestWhatsApp असार २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार ३१) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ रुपैयाँ रहेको छ । साथै अन्य देशको विनिमयदर यस्तो रहेको छ ।