साउन १,
काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।उहाँका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर...
असार ३१,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बाँकी रहेको एकता प्रक्रिया टुंगो लामो छलफलपछि लागेको नेताहरुले बताएका छन् । मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट एकता प्रक्रिया टुंगो लगाइएको हो । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले पटक पटक असार मसान्तभित्र एकताका बाँकी प्रक्रिया टुंगोमा पुर्याउने प्रतिवद्धता जनाएका थिए । सोही...
असार ३१,काठमाडौं । नेपाली सेनाले वर्षापछिको विपदमा उद्धार र राहतका लागि १५ हजार जना खटिएको बताएको छ । बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद उद्दारका सामग्रीसहित १५ हजार जना खटिएका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।सेनाले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको...
एजेन्सी, असार ३१,
काठमाडौं । क्रिकेटका ‘युनिभर्सल बोस’का रुपमा चिनिने क्यारेबियन खेलाडी क्रिस गेलले अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्ध दायर गरेको मानहानीको मुद्दामा ‘जीत हात पारेका’ छन् । अस्ट्रेलियाबाट प्रकाशित हुने ३ वटा पत्रिकाले आफूविरुद्ध झुटो समाचार लेखी मानहानी गरेको भन्दै गेलले गालीबेइज्जतिको मुद्दा दायर गरेका थिए । गेलले उक्त समाचारमा सत्यता नभएको भन्दै गाली वेइज्जती मुद्दा दर्ता गरेका थिए...
असार ३१,
काठमाडौं । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको छ । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेको हो ।इन्टरनेट सेवा प्रदायक संघका...
असार ३१,
काठमाडौं । फिल्म ‘वीर वीक्रम २’ को हङकङ्गमा विशेष शो सम्पन्न भएको छ । शोमा फिल्मकी नायिका बर्षा सिवाकोटी आकर्षणको केन्द्रमा परिन् । कालो लामो गाउनमा बर्षा निकै सुन्दरी देखिएकी छिन् । ‘बीर बिक्रम २’ को हङकङ्ग शोमा फिल्मको तर्फबाट बर्षा र निर्माता तथा निर्देशक मिलन चाम्स सहभागी भए । सँगै नायिका जसिता गुरुङ्ग पनि बिर बिक्रम २...
असार ३१,
जनकपुरधाम । अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले एक महिनाको तलब दिने निर्णय भएको छ । मन्त्री परिषदको आज बसेको बैठकले राहत , उद्धार तथा पुनः स्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।प्रदेश सरकारले यस अघि राहत वितरणका लागि प्रत्येक...
असार ३१,
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप-यो। गृहमन्त्रालयको अभिलेखमा बाढी, पहिरो र डुबानका कारण आज मध्याह्नसम्ममा ७८ जनाले ज्यान गुमाइसकेका छन् भने ३० भन्दा बढी बेपत्ता छन्। विज्ञका अनुसार बाढीको प्राकृतिक बहावलाई रोक्दा बढी क्षति पुगेको छ। दीर्घकालीन योजनामा कमजोरी हुँदा पनि अहिले...
असार ३१,
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले अबिरल वर्षासँगको बाढी, पहिरो र डुवानबाट नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले बाढी, पहिरो र डुवानमा परी जीवन गुमाउनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।महासचिव गुटेरेसका सहायक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा...
असार ३१,
काठमाडौं । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघसहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइती घरमा जम्मा भएका थिए।लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको उनट्ठीहरुको जिकिर...










