Sunday, July 26, 2026
Home Blog Page 1434
साउन १, काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले चोरीको आरोप खेप्दै आइरहेको छन् । ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप सेलाउन नपाउँदै कालीलाई पुनः अर्को चोरीको बात लागेको छ । कालीको शब्द संगीतमा तयार भएको ‘समाचार’ बोलको गीतमा संगीत चोरीको आरोप लागेको हो ।१० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीत...
साउन १, काठमाडौ । सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् । एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको...
साउन १, काठमाडौ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेको थियो । बैठकको विषय थियो– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । विधेयकमा प्रस्ताव गरिएको निजामती कर्मचारीलाई निवृत्त भएपछि दिइने सेवाको विषयमा सांसदबीच जुहारी चलिरहेको थियो । केही सांसदले बहालवाला कर्मचारीको तलब बढ्दा सेवानिवृत्तको पनि दुई तिहाई पेन्सन बढ्नुपर्ने...
एजेन्सी, साउन १, काठमाडौं । जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरीद गर्दछन् । उक्त अंगुर रुबी रोमन जातको हो । त्यो अंगुरको गेडाको आकार ठूलो हुन्छ र एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगुर हुन्छन् ।अर्को खास विशेषता त के भने यो अंगूर हरियो वा...
एजेन्सी, साउन १, काठमाडौं । तपाईलाई पत्यार लाग्छ ? मानिसको हातमा भएको कोठीका कारण उसको हातमा कति पैसा रहन्छ र टिक्दैन भन्ने जान्न सकिन्छ । शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय...
एजेन्सी, साउन १, स्ट्रासबर्ग । जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन्। साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि भएकी छन् । युरोपेली संघमा आबद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाइ समर्थन गरेका...
साउन १, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ । भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका...
साउन १, काठमाडौं । गत शुक्रबारदेखिको अविरल बर्षापछि डुबानमा परेका प्रदेश २ का जिल्ला अझै डुबानमा छन्। डुबानबाट सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ । बुधबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हेलिकोप्टरबाट बाढी र डुबानको अवस्था बुझ्न गृहजिल्ला रौतहटसहित प्रदेश २ का अन्य जिल्ला दौडाहामा निस्किए। उनीसँगै संघीय सरकारका चार मन्त्री पनि त्यसतर्फ गएका छन्। हेलिकोप्टर लिएर नेपालसँगै रौतहट...
साउन १, काठमाडौं । लोकसेवा आयोगले आर्थिक वर्ष २०७६/७७ का लागि पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । लोकसेवाले मंगलबारको मिति राखेर निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र अनंकित विभिन्न श्रेणी, सुरक्षा निकाय तथा अन्य सरकारी सेवा/संगठित संस्थाका विभिन्न श्रेणी तथा पदका लागि वार्षिक कार्यतालिकामा प्रकाशन गरेको हो ।कार्यतालिकामा पदपूर्तिको किसिम, प्रतिशत निर्धारणका साथै विज्ञापन/सूचना प्रकाशन, परीक्षा सञ्चालन, लिखित परीक्षाका्े नतिजा...
एजेन्सी, साउन १, काठमाडौं । ‘बाहुबली’ फेम्ड अभिनेता प्रभासको एक्सनले भरपूर फिल्म ‘साहो’ लामो समयदेखि चर्चामा छ । फिल्मको टीजर, पोस्टर्स र फर्स्ट सङ 'साइको सैयाँ' रिलिज भइसकेको छ । यो फिल्मलाई वर्षको सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि मेकर्सले निर्धक्क पैसा खर्च गरेका छन् । हालै फिल्मको ८ मिनेट लामो एक्सन सिन खिचिएको छ, जसमा...