काठमाडौँ : फ्रान्समा जारी पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारा ओलम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कारअनुसार सरकारले पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार स्वरूप दिनुपर्नेछ। नियमावलीअनुसार स्वणर्पदक विजेतालाई सबैभन्दा धेरै १ करोड...
काठमाडौं : रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ। चलनचल्तीको रूपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैलुङ झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ। सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाइमा परेको छ सो...
काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एकपटक राष्ट्रपति र दुईपटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रश्ताव गरेको बताए।उनले आईतवार बस्ने केन्द्रिय समितिको बैठकले सो नीति ...
भक्तपुर । चाँगुनारायणनगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेको छ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवापहँुच र प्रभावकारी सहयोग सम्बन्धि अभिमुखिकरण सुरु गरेकोे छ ।चाँगुनारायण नगरपालिकाको वडा नं २, दुवाकोटमा अभिमुखिकरण कार्यक्रम सम्पन्नभएका ेछ । वडाअध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले अक्सिजननिः शुल्क रुपमा वितरण,...
काठमाडौं । भारतीय नौनी घ्यूलाई शुद्ध न्युजिल्याण्ड भनेपछि तीन करोड जरिवाना गरिएको छ । यो खबर न्युजिल्याण्डको हो । यहाँ शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ । भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको...
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो ।दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुन सक्नेछ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): हाल देशभर आंशिक देखि साधारणतया...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
-हेमराज ढकालयो देश कसलाई चाहिएको छ महोदय ?
तिम्रो छोराछोरी युरोप अमेरिका तिर छन्
सके टोपी लगाउन न सके नातिनातिनालाई
तेल लगाउन तिमी पनि उतै जान्छौं भासिन्छौ महोदय ।उसलाई पनि आफ्नो धर्म चाहिएको छ
जात चाहिएको अनि राज्य चाहियो भन्छ ।
भेषभुसा, रितिथिती संस्कृति जोगाउछु भनेपनि
यो देश जोगाउछु, माटो बचाउछु भन्न सक्दैन महोदय ।उहाँलाई सधै आफ्नो...
वीरगञ्ज : पर्सास्थित सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ। कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो। भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ संकलन...










